वैशाख २४ २०८३, बिहीबार

समाचार

हुम्लामा खाद्यान्न अभावः चार महिनापछि बल्ल ढुवानी

  हुम्ला, ७ माघ नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ ।         टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि कम्पनीले बल्ल चामल ढुवानी सुरु [...]

माघ ७ गते, २०७८ १६:४० मा प्रकाशित

अस्पतालकै गाडिको ठक्करबाट गोरी बुढाको मृत्यु

कोहलपुर / बाँकेको बैजनाथ गाउपालिलका वडा नं ५ रंगिलाचोक स्थित गएराति भएको सवारी दुर्घटनामा सल्यान कालिमाटी गाउँपालिका वडा नं ७ घुँइयाबारी बस्ने बर्ष ६० कि गोरी बुढाको मृत्यु भएको छ । कौसिल्या अस्पताल प्रा.लि बाँसगढी शाखा उल्लेख गरिएको अस्पतालको बा.प्र.०१–०२५च [...]

माघ ७ गते, २०७८ १५:४० मा प्रकाशित

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

     काठमाडौँ, ७ माघ कोरोना भाइरस सङ्क्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । गत महिना आठाँै राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो ।         मुलुकभर कोरोना भाइरस सङ्क्रमण [...]

माघ ७ गते, २०७८ १४:३७ मा प्रकाशित

शिक्षामन्त्री र डा केसीबीच छलफल

    काठमाडौँ, ७ माघ चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गर्नुभएको छ ।        मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उहाँका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने [...]

माघ ७ गते, २०७८ १४:३१ मा प्रकाशित

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्यो

         लमजुङ, ७ माघ जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ ।        हिउ नपग्लिएका कारण मस्र्याङ्दी नदीमा पानीको बहाव कम भएको छ । योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको [...]

माघ ७ गते, २०७८ १३:५७ मा प्रकाशित

सूर्यविनायक नगरपालिकाका कर्मचारीलाई कोरोना भएपछि सेवा प्रभावित

      भक्तपुर, ७ माघसूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस सङ्क्रमण भएपछि सेवा प्रभावित बनेको छ ।        कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखसहितलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले नियमितरुपमा दिँदै आएको सेवा प्रभावित भएको हो । नगरपालिका कार्यालय मात्रै [...]

माघ ७ गते, २०७८ १३:४३ मा प्रकाशित

चितवनमा मतदाता सङ्ख्या चार लाख माथि

        चितवन, ७ माघजिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो ।         १६ वर्ष [...]

माघ ७ गते, २०७८ १३:३३ मा प्रकाशित

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै

         काठमाडौँ, ७ माघ :   प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।         वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गत [...]

माघ ७ गते, २०७८ १३:२३ मा प्रकाशित

शुक्लागण्डकीमा अत्यावश्यकबाहेकका सेवा बन्द

     दमौली, ७ माघ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकको निर्णयअनुसार नगरपालिकाबाट हुने अत्यावश्यकबाहेकका सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको छ [...]

माघ ७ गते, २०७८ १२:५० मा प्रकाशित