वैशाख २३ २०८३, बुधवार

समाचार

आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने

     काठमाडौँ, १९ माघ आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ ।         प्रदेश नं १, बागमती, गण्डकी, मधेस प्रदेश [...]

माघ १९ गते, २०७८ ११:२१ मा प्रकाशित

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

       वालिङ, १९ माघ  जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन ।         कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको [...]

माघ १९ गते, २०७८ ११:२१ मा प्रकाशित

नेपाल–भारत–बङ्गलादेश सांस्कृतिक कार्यक्रम

       काठमाडौँ, १९ माघ   मित्रराष्ट्र भारतको गणतन्त्र दिवसका अवसरमा डा एपिजे कलाम फाउन्डेशन कोलकाताले त्रिदेशीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका नृत्य तथा कविता प्रस्तुत गरिएका थिए ।        सो अवसरमा सांसद भीमसेनदास प्रधान, नृत्य निर्देशक [...]

माघ १९ गते, २०७८ ११:११ मा प्रकाशित

चितवनमा धान उत्पादन घट्दै

      चितवन, १९ माघ (रासस) :   जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्याङ्कले देखाएको छ ।        कृषि ज्ञान केन्द्र, भरतपुरका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको [...]

माघ १९ गते, २०७८ ११:१० मा प्रकाशित

पानीको मूल फुटाउने मन्त्रालयको अभियान !

     काठमाडौँ, १९ माघ सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ । खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो ।        खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु परिवर्तनको असरलगायतका कारण पानीका स्रोत [...]

माघ १९ गते, २०७८ ११:१० मा प्रकाशित

पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड तय गर्न समिति गठन

     जनकपुर, १९ माघ   मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो ।        समितिको सदस्यमा नेपाल पत्रकार [...]

माघ १९ गते, २०७८ ११:१० मा प्रकाशित

विदेशमा रहेका युवाको सहयोगमा एम्बुलेन्स

    टीकापुर, १९ माघ रोगजारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् । धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ ।        युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस [...]

माघ १९ गते, २०७८ ११:०३ मा प्रकाशित

बेनी बजार संरक्षण योजनाको थालनी

       म्याग्दी, १९ माघ  कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो ।    [...]

माघ १९ गते, २०७८ ११:०२ मा प्रकाशित

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान : प्रदेश प्रमुख गुरुङ

       गण्डकी, १९ माघ :   गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान भएको बताउनुभएको छ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारको अवसरमा आज शुभकामना दिँदै उहाँले सोनाम ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, [...]

माघ १९ गते, २०७८ ११:०२ मा प्रकाशित