चैत २६ २०८१, बुधवार

समाचार

भारतबाट गहुँ नआउँदा अधिकांश उद्योग बन्द हुने अवस्थामा

बाँके\भारतबाट गहुँ आयात ठप्प हुँदा अधिकांश गहुँ उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। नेपाल मैदा उद्योग संघले गहुँ अभावमा ८० प्रतिशत उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको जनाएको हो। भारतले गत वैशाखदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। जसको कारण बजारमा मैदा [...]

माघ १२ गते, २०७९ २०:३३ मा प्रकाशित

राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिएका हौँ स् प्रवक्ता महत

बाँके\नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन। नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने। , “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो [...]

माघ १२ गते, २०७९ २०:३२ मा प्रकाशित

राष्ट्रियसभा उपनिर्वाचन : २ रोल्पाली भिड्दै, मतभारमा कुन पक्ष अगाडि ?

बुटवल\लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आगामी १ वर्षका लागि मात्र माघ २५ गते उपनिर्वाचन हुँदैछ ।नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो । रूपन्देहीबाट चुनाव [...]

माघ १२ गते, २०७९ १५:५१ मा प्रकाशित

नेपालगञ्ज–गुलरिया चार लेनको सडक निर्माण सुरु

बाँके\नेपालगञ्ज गुलरिया चार लेनको सडक निर्माण सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इन्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार अन्तर्गत हाल माटो पटानको कार्य भइरहेको दिएका छन। “सडक निर्माणका लागि शर्मा एण्ड कम्पनीले जिम्मा पाएको छ” इन्जिनियर [...]

माघ १२ गते, २०७९ १५:४० मा प्रकाशित

गौतमबुद्ध विमानस्थलः अन्तरराष्ट्रिय उडान बन्द हुँदा किस्ता तिर्न समस्या

बुटवल\बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल (जीबीआईए)मा अहिले अन्तरराष्ट्रिय उडान बन्द छ । भैरहवास्थित उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सले १ महीनादेखि उडान बन्द गरेका छन् । ७ महीना [...]

माघ १२ गते, २०७९ १५:३८ मा प्रकाशित

आज सरस्वती पूजा

बाँके\आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिँदैछ । वसन्त ऋतुको सुरूआत हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि बढ्ने विश्वास छ । आज देशभरका सरस्वती [...]

माघ १२ गते, २०७९ ०८:२९ मा प्रकाशित

कोहलपुरमा एक जना झुण्डिएको अवस्थामा मृत भेटिए

कोहलपुर \बाँकेको कोहलपुरमा एक जना पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मंगलवार राती बढैयाताल ४ का २८ वर्षीय जगेन्द्र चौधरी कोहलपुरको हाइस्कुल चोकको पश्चिमपट्टि झुण्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । प्रहरीले घटनास्थलमा [...]

माघ ११ गते, २०७९ १९:२४ मा प्रकाशित

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एकजना पक्राउ

बाँके\१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन्। ​नरैनापुर गाउँपालिका-६ सोनवर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी [...]

माघ ११ गते, २०७९ १९:२३ मा प्रकाशित

प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

काठमाडौं\ आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनले उठाएका विषयबारे छानबिन गर्ने निर्णय भएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।  यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ। ‘प्रेम आचार्य प्रकरण [...]

माघ ११ गते, २०७९ १९:१९ मा प्रकाशित