जाजरकोट, ५ फागुन कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विद्युतीकरणमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । विद्युतीकरण गर्दा रुख कटानलगायतका समस्या पटक पटक आउँदा[...]
काभ्रेपलाञ्चोक, ५ फागुनराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रे ५८ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै साताको बैठकले उक्त कार्यक्रममा देशभरका चार हजार १५७ मध्ये जिल्लाको ५८ विद्यालय छनोटमा परेको हुन् । छनोट गरिएकामा पनि [...]
फागुन ५ गते, २०७८ १६:०४ मा प्रकाशित
नवलपुर, ५ फागुन नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ३१ [...]
फागुन ५ गते, २०७८ १५:५८ मा प्रकाशित
काठमाडौँ, ५ फागुन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो । अनुगमनबाट [...]
फागुन ५ गते, २०७८ १५:५७ मा प्रकाशित
काठमाडौँ, ५ फागुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित [...]
फागुन ५ गते, २०७८ १५:५३ मा प्रकाशित
आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि कोहलपुर उद्योग वाणिज्य संघले नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी शिविर सञ्चालन गरेको छ । विहिवार एक कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वाणिज्य संघ कोहलपुरका निवर्तमान अध्यक्ष चक्र अधिकारीले संघको कार्यालयमा शिविरको उद्घाटन [...]
फागुन ५ गते, २०७८ १४:२६ मा प्रकाशित
रसुवा, ५ फागुन उत्तरी रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य तीव्ररूपमा अगाडि बढाइएको छ । आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड सङ्क्रमणको असरले बाँकी रहेको विद्युत्गृहका उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ । भूमिगत संरचनाबाट निर्माण भइरहेको [...]
फागुन ५ गते, २०७८ ०९:४७ मा प्रकाशित
मोरङ, ५ फागुन मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ [...]
फागुन ५ गते, २०७८ ०९:२६ मा प्रकाशित
गण्डकी, ५ फागुन संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समाजमा मानवअधिकार उल्लङ्घनका घटनामा कमि आउन नसकेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा पोखरामा बुधबार आयोजित मानवअधिकारसम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रममा वक्ताले पीडितलाई न्याय र पीडकलाई कारबाही [...]
फागुन ५ गते, २०७८ ०९:२५ मा प्रकाशित
काठमाडौँ, ५ फागुन पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र [...]
फागुन ५ गते, २०७८ ०९:१९ मा प्रकाशित