वैशाख २३ २०८३, बुधवार

समाचार

कामपाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

        सिन्धुपाल्चोक, ८ फागुन मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो [...]

फागुन ८ गते, २०७८ १०:३८ मा प्रकाशित

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

     तुलसीपुर, ८ फागुन दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो [...]

फागुन ८ गते, २०७८ १०:३५ मा प्रकाशित

‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन’

       कर्णाली, ८ फागुन  कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् ।        सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० त्यस्ता घटना घटेका थिए । मानवअधिकार उल्लङ्घनका कूल ४३० [...]

फागुन ८ गते, २०७८ १०:३५ मा प्रकाशित

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

       कञ्चनपुर, ८ फागुनभालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ ।        जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी [...]

फागुन ८ गते, २०७८ १०:३५ मा प्रकाशित

‘नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ’

        काठमाडौँ, ८ फागुन :   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताउनुभएको छ ।        उहाँले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवद्र्धन गर्ने, परम्परागत ज्ञान र [...]

फागुन ८ गते, २०७८ १०:०० मा प्रकाशित

तीन वर्षपछि बी डिभिजनमै झर्‍यो च्यासल

७ फागुन, काठमाडौं शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुअघिको तामझाम हेर्दा धेरैलाई लागेको थियो, च्यासल युथ क्लबले यस पटक ठूलै उथलपुथल गर्छ । तर लिगको एक खेल बाँकी हुँदैमा च्यासल रेलिगेसनमा पर्ने पहिलो टिम बन्यो । अर्थात शीर्ष श्रेणीमा [...]

फागुन ७ गते, २०७८ १९:११ मा प्रकाशित

‘निरंकुशताविरुद्धको सङ्घर्षबाट प्रजातन्त्र प्राप्ति’

    कर्णाली, ७ फागुन   कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको बताउनुभएको छ ।        ‘प्रजातन्त्र दिवस, २०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीमा शुभकाना व्यक्त गर्दै उहाँले नेपाली जनताको सङ्घर्ष [...]

फागुन ७ गते, २०७८ १८:५७ मा प्रकाशित

झुक्याएर हालेको सिन्दुरको काम छैन, सदस्यता फ्याँकिदिनुस्, एमालेमा आउनुस्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  कांग्रेस, माओवादी र माधवकुमार नेपालहरूको पार्टी त्यागेर एमालेमा फर्किन जनतालाई आग्रह गरेका छन्। ‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर, जुम्सो जस्तो भएर जाने। राम्री केटी देखेपछि टाउकोमा सिन्धुर फालेर [...]

फागुन ७ गते, २०७८ १८:५३ मा प्रकाशित

एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : नेता कोइराला

    मोरङ, ७ फागुननेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको छ ।         नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले [...]

फागुन ७ गते, २०७८ १८:३९ मा प्रकाशित