काठमाडौँ, १५ फागुन नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै[...]
कमल थापा नेतृत्वको राप्रपा नेपालमा युवाहरुको आकर्षण बढ्दै गएको छ । शनिवार काठमाण्डौ तारकेश्वर नगपालिका १ सय बढि युवाहरु स्वतःस्पूmर्त रुपमा राप्रपा नेपालमा प्रवेश गरेका छन् । राप्रपा नेपालका केन्द्रिय सदस्य राज कुमार खड्काको सहजिकरणमा सयौं युवाहरुले विभिन्न दल परित्याग [...]
फागुन १४ गते, २०७८ ११:१६ मा प्रकाशित
झापा, १४ फागुनझापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ । झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ । बिहीबार र शुक्रबार जिल्लाका तीन ग्यास उद्योग र [...]
फागुन १४ गते, २०७८ १०:१० मा प्रकाशित
पर्वत, १४ फागुन पर्वतको कुश्मा नगरपालिकामा भौतिक पूर्वाधार विकास तथा आयआर्जनमूलक पूर्वाधार निर्माणको कार्यक्रम सुरु गरिने भएको छ । नगरपालिकाको आवश्यकताअनुसारको विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न तथा आयआर्जनसम्बन्धी पूर्वाधारमूलक कार्यक्रम सञ्चालनका लागि सघन सहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा कार्यक्रम [...]
फागुन १४ गते, २०७८ १०:१० मा प्रकाशित
काठमाडौँ, १४ फागुन प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको शुभारम्भ गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उहाँले उद्घाटन गर्नुभएको हो । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिता [...]
फागुन १४ गते, २०७८ ०९:५७ मा प्रकाशित
म्याग्दी, १४ फागुनधौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो [...]
फागुन १४ गते, २०७८ ०९:५५ मा प्रकाशित
काठमाडौँ, १४ फागुनग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित हुनुभएको छ । फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले व्यवस्थापक एवं उद्यमी इञ्जिनीयर कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गर्नुभएको भन्दै शुक्रबार साँझ थाइल्याण्डको ब्याङ्ककमा [...]
फागुन १४ गते, २०७८ ०९:२१ मा प्रकाशित
गलेश्वर, १४ फागुनम्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोज्नुभएको छ । आचार्य बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लाग्नुभएको हो । उहाँले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर [...]
फागुन १४ गते, २०७८ ०९:२० मा प्रकाशित
मङ्गलबारे, १४ फागुन ‘इलामका सहयोगीदाताहरु’ नामक संस्थाले इलाम अस्पतालमा रहेको डायलासिस मेशिन चलाउन पहल थालेको छ । मिर्गौलाको परीक्षणका लागि आवश्यक सो मेसिन धरानको रोटरी क्लबमार्फत एक वर्षअघि नै तीन वटा उपलब्ध भएका थियो । तर, दक्ष जनशक्ति र आर्थिक अभावमा [...]
फागुन १४ गते, २०७८ ०९:२० मा प्रकाशित
काठमाडौँ, १४ फागुन खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो । युवा तथा खेलकुद मन्त्रालयका [...]
फागुन १४ गते, २०७८ ०९:१७ मा प्रकाशित