कर्णाली, २६ माघ जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी[...]
काठमाडौँ, २६ माघ राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ। परिक्षा तालिका आज या भोलिसम्मा प्रकाशित गर्ने बोर्डले जनाएको छ। स्थानीय तहको निर्वाचन बैशाख २० अगावै परिक्षा सक्ने दबाब बोर्डलाई परेकाले त्यहि अनुरुप तयारी थालिएको [...]
माघ २६ गते, २०७८ ०९:३८ मा प्रकाशित
राँझा, २५ माघ बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पक्षलाई समेटी [...]
माघ २५ गते, २०७८ ०९:५१ मा प्रकाशित
महेन्द्रनगर, २५ माघझण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । महिनौँ [...]
माघ २५ गते, २०७८ ०९:१७ मा प्रकाशित
बागलुङ, २४ माघ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो । “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको [...]
माघ २४ गते, २०७८ १८:०९ मा प्रकाशित
बलेवा, २३ माघशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको [...]
माघ २३ गते, २०७८ १५:०७ मा प्रकाशित
झापा, २० माघ (रासस) : बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गर्नुभएको छ । मेचीनगरको वडा नं १० काँकडभिट्टा निवासी उहाँ ब्रिटीश गोर्खा सेनाबाट निवृत्त भई हाल बेलायतमा बसोबास गर्नुहुन्छ [...]
माघ २० गते, २०७८ ११:२३ मा प्रकाशित
गृह मन्त्रालयले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ। मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो। नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय [...]
माघ १८ गते, २०७८ १२:३४ मा प्रकाशित
कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालय राख्न पुनः सिफारिस गरेको छ । शुक्रवार बसेको सीसीएमसी बैठकले विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायमै राख्न सिफारिस गरेको हो । बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन [...]
माघ १४ गते, २०७८ २०:०० मा प्रकाशित
काठमाडौँ, १४ माघ गृह मन्त्रालयले बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाइदिने, पालनपोषण गरिदिनेलगायत संरक्षणको नाममा गैरकानुनी क्रियाकलापमा संलग्न गराइएको गुनासो प्राप्त भएको जनाएको छ । बाबुआमा तथा आफ्ना अभिभावकबाहेकले यसरी बालबालिकाका लैजाँदा तोकिएको कानुनी प्रक्रिया पूरा गर्नुपर्नेतर्फ मन्त्रालयले सचेत गराएको छ । [...]
माघ १४ गते, २०७८ १९:२५ मा प्रकाशित