चैत १९ २०८१, बुधवार

शिक्षा

बौद्ध विश्वविद्यालय अब अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बनाइने

बुटवल\ लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रुपमा विकसित गरिने योजना सार्वजनिक गरेको छ। विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना भिजन २०३० प्लस सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्ने योजना [...]

मंसिर १५ गते, २०७९ ०८:२६ मा प्रकाशित

जिवनज्याेति स्कुलका फादर जेम्सले गरे अभिभावकहरुकाे अपमान

कोहलपुर: जिबन ज्योती स्कुलका फादर भन्ने जोमन जेम्सले आफना अभिभाबकलाई विद्यालयको गेट बाहिर करिब एक घण्टा कुराएर अपमान गरेका छन । विद्यालयमा रिजल्ट हेर्न आएका अभिभाबकलाई १० बजे गेट भित्र नछिरेको निहु बनाई पटक पटक बिबादमा तानिदै आएका फादर भन्ने जेम्सले [...]

साउन १४ गते, २०७९ १७:३८ मा प्रकाशित

नेपालका तागतिला खाना बारे फैलाइएका भ्रम

शारदा ज्ञावाली / गुणस्तरीय प्रोटिनयुक्त च्याउलाई ‘च्याउ खाउँ मसल बनाउँ’ भन्ने कि ! त्यसैगरी अर्को गतिलो प्रोटिनयुक्त गहतको दाललाई ‘गहतको दाल पत्थरीको काल’ भनेर लोकप्रिय बनाइदिने कि ! फलफूल खाए चिसो लाग्छ; हरियो सागपातले पखाला लाग्छ; कोदो खाए जात जान्छ; [...]

असार ४ गते, २०७९ १०:०२ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयको जमिनमा प्राध्यापकहरूको ठेक्कापट्टा

कृष्ण तिमल्सिना त्रिभुवन विश्वविद्यालयमा चल्छ एक हजार निजी क्याम्पस, ६० भन्दा बढी आफ्नै आंगिक क्याम्पस अनि छन् विभिन्न सङ्कायमा १५ हजार भन्दा बढी कर्मचारी। यो विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा छ देशभर १ करोड ३१ लाख ३७ हजार वर्गमिटर जग्गा। [...]

असार ४ गते, २०७९ ०९:५३ मा प्रकाशित

शिक्षामा बजेट बढाइदिन शिक्षामन्त्रीको आग्रह

    काठमाडौँ, ११ वैशाख  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थ मन्त्रालयसँग आग्रह गर्नुभएको छ । आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम माथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो ।         “यो पटक अर्थ [...]

वैशाख ११ गते, २०७९ १८:१८ मा प्रकाशित

एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशी सहभागी

    –प्रकाश सिलवाल   काठमाडौँ, ११ वैशाख माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन् ।         सो केन्द्रामा जापानस्थित नेपाली दूतावासबाट अनुगमन [...]

वैशाख ११ गते, २०७९ १७:३० मा प्रकाशित

आयोगद्वारा परीक्षा सञ्चालन

          कर्णाली, ११ वैशाख  मुलुकमा सङ्घीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेत पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।        प्रदेश लोकसेवा [...]

वैशाख ११ गते, २०७९ ०९:५८ मा प्रकाशित

एसइई परीक्षाको सबै तयारी पूरा

    विराटनगर, ८ वैशाख वैशाख ९ गते अर्थात् शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।         कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा [...]

वैशाख ८ गते, २०७९ १४:१८ मा प्रकाशित

छानो उडाउँदा विद्यार्थीको बिचल्ली

         तुलसीपुर, ७ वैशाख दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।         गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक [...]

वैशाख ७ गते, २०७९ ११:४३ मा प्रकाशित