वैशाख १७ २०८३, बिहीबार

शिक्षा

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सर्तसहित अनुमति, कहिले गर्ने भन्नेबारे आज निर्णय हुँदै ।

कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले सर्तसहित अनुमति दिएको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो । शिक्षा [...]

साउन ५ गते, २०७८ ११:०७ मा प्रकाशित

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी

४ असार, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । बोर्डले दुई [...]

साउन ४ गते, २०७८ १७:५१ मा प्रकाशित

लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पढाई धरापमा

कोहलपुर / कोरोना भाइरसका कारण लामो समयदेखी शैक्षिक संस्थाहरु बन्द छन् । बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयमा गएर अध्ययन गर्न नपाएको झण्डै २ पुग्न थालिसकेको छ । सामुदायिक र संस्थागत विद्यालयहरु नखुल्दा विद्यार्थीहरु घरयासी काममा व्यस्त देखिन्छन् । स्कुल [...]

साउन ४ गते, २०७८ १७:२० मा प्रकाशित

शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

काठमाडौँ, ३० असारनेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।     वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई दुई प्रतिशतका दरले शिक्षा सेवा [...]

असार ३० गते, २०७८ १०:४२ मा प्रकाशित

‘सरकारी जागीरले नक्कली कागजातको प्रयोग बढायो’

 असार २५ , हाम्रा विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र विभिन्न देशमा फर्जी भेटिनुले राम्रो प्रभाव पार्ने कुरै भएन । विदेशमा पढेको भनेर ल्याइएका नक्कली कागजपत्र नेपालमा प्रयोग हुनु गम्भीर विषय हो । त्योभन्दा पनि विडम्बना, विदेशबाट ल्याइएका यस्ता फर्जी प्रमाणपत्र नेपालका जिम्मेवार निकायले [...]

असार २५ गते, २०७८ १२:१६ मा प्रकाशित

हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा

सिमकोट, २५ असार हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने [...]

असार २५ गते, २०७८ ११:४९ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

कर्णाली, २२ असारमध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ । इञ्जिनीयरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानून सङ्कायअन्तर्गत ‘स्कूल अफ ल’का उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरेको विश्वविद्यालयले जनाएको छ । बर्खास्तमा परेका यादव स्थायी उपप्राध्यापक [...]

असार २२ गते, २०७८ १८:३२ मा प्रकाशित

विद्यार्थीको सहजताका लागि हेलो शिक्षक

टीकापुर, २२ असार कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन् । विद्यालयले [...]

असार २२ गते, २०७८ १०:३८ मा प्रकाशित

अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करी विरुद्ध अनुशिक्षण कार्यक्रम सम्पन्न

बांके / ३४ औ अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करी विरुद्ध दिवसकाे अवसरमा आज काेहलपुरमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा काेहलपुर नगरपालिकाकाे प्रमूख प्रशासकिय अधिकृत अन्नत कुमार पाैडेलले प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्नुभएको थियाे । अधिकृत पाैडेलले लागू [...]

असार १२ गते, २०७८ १८:३८ मा प्रकाशित