चैत १९ २०८१, बुधवार

लोकप्रिय

नेपालका तागतिला खाना बारे फैलाइएका भ्रम

शारदा ज्ञावाली / गुणस्तरीय प्रोटिनयुक्त च्याउलाई ‘च्याउ खाउँ मसल बनाउँ’ भन्ने कि ! त्यसैगरी अर्को गतिलो प्रोटिनयुक्त गहतको दाललाई ‘गहतको दाल पत्थरीको काल’ भनेर लोकप्रिय बनाइदिने कि ! फलफूल खाए चिसो लाग्छ; हरियो सागपातले पखाला लाग्छ; कोदो खाए जात जान्छ; [...]

असार ४ गते, २०७९ १०:०२ मा प्रकाशित

काँग्रेसको घरदैलो कार्यक्रममा कतै मतदाता भावुक, कतै उमेद्वार भावुक

यतिवेला राजनीतिक दलका उमेद्वारहरु चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई व्यापकता दिइरहेका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई कोहलपुर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, चुनावी सहकार्य गरेको माओवादी केन्द्र र एकिकृत समाजवादीले प्रतिष्ठाको रुपमा चुनावी नतिजालाई [...]

वैशाख २२ गते, २०७९ १०:०२ मा प्रकाशित

प्रहरीले छापा मार्दा ७ लाख भन्दा बढी, तर देखाईयाे ३ लाख ६२ हजार

ईलाका प्रहरी कार्यालयमा पहिलाे पटक जुवातासमा पक्राउ परे ५०/५० हजार बुझाउनु पर्ने, दाेस्राे पटक पक्राउ परे १/१ लाख बुझाउनु पर्ने भन्दै जुवाडेकाे खुलासा काठमाडौं डेस्ककाठमाडौं / चैत्र २१ गते कोहलपुर बसपार्कबाट प्रहरीले ३ लाख ६२ हजार ६ सय ५० रुपैयाँ [...]

वैशाख २ गते, २०७९ १८:०७ मा प्रकाशित

नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर पोखराबाट

काठमाडौँ, २ वैशाख । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।    बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा उडान गर्ने [...]

वैशाख २ गते, २०७९ १६:४२ मा प्रकाशित

होटल सेन्ट्रल प्लाजाले नयाँ वर्ष विशेष सांगितिक कार्यक्रम गर्दै

कोहलपुर क्षेत्रकै पाँच तारे होटल सेन्ट्रल प्लाजाले स्थानिय सेवाग्राहीलाई प्राथमिकतामा दिँदै नयाँ वर्षको विदाई कार्यक्रम साँगितिकमय बनाउने भएको छ । मंगलबार यस वर्षको अन्तिम दिनको साँझ अायाेजना हुन गईरहेकाे सांगितिक कार्यक्रमको प्रमुख आकर्षक चर्चित गायक प्रमोद खरेल रहने भएका छन् [...]

चैत २९ गते, २०७८ १६:५७ मा प्रकाशित

राप्रपा नेपाल र नेकपा एमालेबीच चुनावी सहकार्य हुने : राप्रपा नेपाल अध्यक्ष थापा

स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा राप्रपा नेपालले नेकपा एमालेसँग चुनावी सहकार्य गर्ने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगन्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममो मुख्यरुपमा नेकपा एमालेसंग सहकार्य गरेर चुनावमा जाने बताएका हुन् । [...]

चैत २४ गते, २०७८ १९:२३ मा प्रकाशित

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल बाँके अध्यक्षको जिम्मेवारीमा बोहरा

कोहलपुर क्षेत्रका प्रभावशाली युवा राजु बोहरा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल बाँकेको जिल्ला अध्यक्षमा चयन भएका छन् । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले नेपालगञ्जमा आयोजित बृहत कार्यकर्ता भेलामा बोहराले नेतृत्व गरेको सयौं युवाहरुलाई पार्टीमा स्वागत गरेका छन् [...]

चैत २४ गते, २०७८ १९:१३ मा प्रकाशित

placeholder
राजनीति, समाजसेवा र साहित्यका त्रिमुर्ती भट्टराई : कोहलपुर नगरपालिकाको मेयरकाे बलियो उम्मेद्वार

स्थानिय तहको निर्वाचनको दिन निकट आइरदा कोहलपुर नगरपालिका प्रमुख (मेयर)का आकांक्षीहरुको चर्चा शुरु भएको छ । कोहलपुर क्षेत्रका पुराना राजनीतिज्ञ एवम् समाजसेवी भानुभक्त भट्टराईले नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने चर्चा नगर क्षेत्रमा ब्यापक बन्दै गइरहेको छ । अघिल्लो स्थानिय तहको निर्वाचनमा [...]

चैत २४ गते, २०७८ १३:४० मा प्रकाशित

टिप्परको ठक्करबाट पैदल यात्रुको मृत्यु

नेपालगन्ज कोहलपुर सडकखण्डको राँझा चोकमा मंगलबार टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । राँझा चोकमा रहेको ट्राफिक प्रहरी र नेपाल प्रहरीकै अगाडी टिप्परले ठककर दिँदा हुम्ला ठेहे निबासी ५५ वर्षीय बिरबल भण्डारीको मृत्यु भएको हो । राप्ती नदीबाट [...]

चैत १५ गते, २०७८ १३:२८ मा प्रकाशित