चैत १९ २०८१, बुधवार

रोचक

अस्पतालकै गाडिको ठक्करबाट गोरी बुढाको मृत्यु

कोहलपुर / बाँकेको बैजनाथ गाउपालिलका वडा नं ५ रंगिलाचोक स्थित गएराति भएको सवारी दुर्घटनामा सल्यान कालिमाटी गाउँपालिका वडा नं ७ घुँइयाबारी बस्ने बर्ष ६० कि गोरी बुढाको मृत्यु भएको छ । कौसिल्या अस्पताल प्रा.लि बाँसगढी शाखा उल्लेख गरिएको अस्पतालको बा.प्र.०१–०२५च [...]

माघ ७ गते, २०७८ १५:४० मा प्रकाशित

तिव्रगतिमा क्रिप्टाे करेन्सी नेटवर्किङबाट ठगि

बुटवल / हाईपर फण्ड नामक अनलाईन क्रिप्टाे करेन्सि नेटवर्किङले लुम्बिनि प्रदेशबाट कराेडाैकाे ठगी गरेकाे खुलासा भएकाे छ । ठगी गर्ने गिराेहका दर्जनाै एजेन्टहरुलाई निगरानीमा राखिएकाे र पक्राउ गर्ने तयारीमा रहेकाे प्रहरी श्राेतले जनाएकाे छ । हाईपर लगायत जोसियल, सीआरयु, विन्टर, [...]

पुष २७ गते, २०७८ १९:०९ मा प्रकाशित

दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले [...]

कार्तिक २४ गते, २०७८ २०:३० मा प्रकाशित

देउसीभैलो खेलेर सिसी क्यामरा जडान

तनहुँ, कार्तिक २२ । रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् । व्यास नगरपालिका–२ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीवासीले टोलमा [...]

कार्तिक २३ गते, २०७८ १२:५७ मा प्रकाशित

२१ सौर्य परियोजनालाई सर्वेक्षणको अनुमति

काठमाडौँ, २३ कात्तिक । सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा वैकल्पिक ऊर्जाको हिस्सा १० प्रतिशतको हाराहारीमा [...]

कार्तिक २३ गते, २०७८ १२:३९ मा प्रकाशित

जीतु नेपालले बन्द गरे ‘मुन्द्रेको कमेडी क्लब’

काठमाडौँ — हास्यव्यंग्य सम्बन्धी टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । शो का प्रस्तोता एवं हास्यकलाकार जीतु नेपाल ‘मुन्द्रे’ले १ सय ३२ भाग प्रशारणसँगै कार्यक्रम बन्द हुने घोषणा गरेका छन् । शो लाई निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले फूलन्देकी [...]

कार्तिक २३ गते, २०७८ ०६:०२ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानका लागि थाइल्याण्डको एरो थाईलाई अनुमति

काठमाडौँ-  रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अर्थात यान्त्रिक एवम प्राविधिक परीक्षण उडानको तयारी अन्तिम चरणमा पुगेको छ । विमानस्थलको यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । एरो थाइले अनुमति पाएसँगै अबको एकमहिना [...]

कार्तिक २२ गते, २०७८ २२:०६ मा प्रकाशित

बाह्रौँ शताब्दीको कर्णाली युरोपभन्दा धनी !

कर्णाली, १९ कात्तिक।  कर्णालीको संस्कृतिसम्बन्धी जानकार तथा तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तत्कालीन कर्णाली खस राज्य युरोपभन्दा धनी भएको बताउनुभएको छ । तातोपानी–५ जुम्लाद्वारा आयोजित ‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ कार्यक्रमको पहिलो सत्रमा अध्यक्ष न्यौपानेले नागराजले स्थापना गरेको तत्कालीन कर्णाली शक्तिशाली [...]

कार्तिक १९ गते, २०७८ १४:५५ मा प्रकाशित

लक्ष्मीपुजा कुन राशिका लागि कति शुभ, हेर्नुहोस राशिफल

काठमाडौँ, १८ कात्तिक। आज मिति वि सं २०७८ साल कात्तिक महिनाको १८ गते बिहीबार, तदअनुसार सन् २०२१ नोभेम्बर ४ तारिख, आज लक्ष्मीपुजा। कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ [...]

कार्तिक १८ गते, २०७८ ०७:१६ मा प्रकाशित