वैशाख २९ २०८२, सोमबार

राजनीति

एमाले महाधिवेशन : ३०१ पदमा ३३३ को उम्मेदवारी

        नवलपुर, १३ मङ्सिर चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।        नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता [...]

मंसिर १३ गते, २०७८ १८:३८ मा प्रकाशित

एमाले महाधिवेशनः निर्वाचन र सहमतिका दुवै अभ्यासको उच्च प्रयोग

         सौराहा १३ मङ्सिर चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिको दुवै अभ्यासको उच्चतम प्रयोग गरिएको छ ।    महाधिवेशन मार्फत एकताको सन्देश दिन दुवै प्रक्रियाको उच्चतम प्रयोग गरिएको हो । शनिबारदेखि सौराहामा जारी बन्दसत्रको पहिलो [...]

मंसिर १३ गते, २०७८ १८:०८ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गरे उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।  उनले सोमबार राष्ट्रिय सभागृहबाट महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  उनले आगामी दिनमा पार्टीलाई फुट्न नदिने र नफुटाउने संकल्प गर्दै उम्मेदवारी घोषणा गरे। राप्रपाको [...]

मंसिर १३ गते, २०७८ १५:१५ मा प्रकाशित

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ ः मन्त्री झाँक्री

      काठमाडौँ, १३ मङ्सिर सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्काे पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।    संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप [...]

मंसिर १३ गते, २०७८ १५:०३ मा प्रकाशित

कांग्रेस केन्द्रीय सदस्य पाण्डेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

         काठमाडौँ, १३ मङ्सिरनेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।          उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो [...]

मंसिर १३ गते, २०७८ १४:५६ मा प्रकाशित

राप्रपा अध्यक्ष पदमा कमल थापाले उम्मेदवारी दिने

काठमाडौं, मंसिर १३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणाको तयारी गरेको उनले बताए।आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उनले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लागेका छन्। थापाले आफू [...]

मंसिर १३ गते, २०७८ १३:०४ मा प्रकाशित

कांग्रेस काठमाडौँका सभापतिमा बानियाँ

     काठमाडौँ, १३ मङ्सिर नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित हुनुभएको छ ।         पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत [...]

मंसिर १३ गते, २०७८ १२:४२ मा प्रकाशित

वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वय निर्विरोध निर्वाचित

सौराहा, १३ मङ्सिरनेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललगायत नेता निर्विरोध निर्वाचित हुनुभएको छ ।         पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि उहाँहरु निर्विरोध हुनुभएको [...]

मंसिर १३ गते, २०७८ १२:३५ मा प्रकाशित

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु ः मन्त्री आले

     डोटी, १३ मङ्सिर    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन [...]

मंसिर १३ गते, २०७८ १२:११ मा प्रकाशित