काठमाडौँ, २१ मङ्सिर निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी[...]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रथम एकता महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर पराजित भएका कमल थापा निर्मल निवाससँग झन् आक्रोशित बनेका छन् । मंगलबार महाधिवेशनमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तिमार्फत महाधिवेशनमा निर्मल निवासको योजनाअनुरुप आफ्नो राजनीति समाप्त पार्न [...]
मंसिर २१ गते, २०७८ १५:२४ मा प्रकाशित
काठमाडौँ, २१ मङ्सिर नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । हालसम्म [...]
मंसिर २१ गते, २०७८ १३:१० मा प्रकाशित
झापा, २१ मङ्सिर नेपाली कांग्रेस प्रदेश नं १ का सभापति पदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । हालै सम्पन्न अधिवेशनमा १४ जना सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचित हुने सदस्यमा बिमल आचार्य, भूमिराज राई, हुकुमसिंह राई, राजकुमार बराइली, रेगिना भट्टराई, [...]
मंसिर २१ गते, २०७८ १२:४७ मा प्रकाशित
काठमाडौं, २१ मंसिर पछिल्लो पटक संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘राजतन्त्रसहितको हिन्दू राष्ट्र’एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयीको तेस्रो दिन बधाइ दिएका छन् । राजतन्त्रको विपक्षमा रहेका [...]
मंसिर २१ गते, २०७८ ११:३८ मा प्रकाशित
धादिङ, २१ मङ्सिर अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताउनुभयो । त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भन्नुभयो, “बूढीगण्डकी बनाउने हो ।” त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान [...]
मंसिर २१ गते, २०७८ १०:४० मा प्रकाशित
काठमाडौँ, २० मङ्सिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गर्नुभएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उहाँलाई स्वागत गरेका थिए । पदबहालीका क्रममा अध्यक्ष लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्ने [...]
मंसिर २० गते, २०७८ १५:३५ मा प्रकाशित
काठमाडौँ, २० मङ्सिरसङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ । सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव [...]
मंसिर २० गते, २०७८ १३:१० मा प्रकाशित
भरतपुर, २० मङ्सिरनेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति [...]
मंसिर २० गते, २०७८ १३:०५ मा प्रकाशित
काठमाडौँ, १९ मङ्सिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सम्पन्न एकता महाधिवेशमा निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् ।आज यहाँ आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान [...]
मंसिर १९ गते, २०७८ १६:३८ मा प्रकाशित