वैशाख २७ २०८२, शनिबार

राजनीति

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

काठमाडौँ, २८ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहनुभएको छ ।     राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह [...]

मंसिर २८ गते, २०७८ १७:१७ मा प्रकाशित

प्रतिनिधिसभाको १०औँ अधिवेशन शुरु, प्रमुख प्रतिपक्षको विरोध

      काठमाडौँ, २८ मङ्सिर प्रतिनिधिसभाको दशौँ अधिवेशनको पहिलो बैठक शुरु भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो र बैठकमा स्वागत गर्नुभयो । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय मर्यादा कायम [...]

मंसिर २८ गते, २०७८ १५:२४ मा प्रकाशित

राष्ट्रियसभामा छ अध्यादेश पेश

    काठमाडौँ, २८ मङ्सिरराष्ट्रियसभाको एघारौँ अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७८’ सहित विभिन्न छ अध्यादेश पेश भएको छ ।         प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी [...]

मंसिर २८ गते, २०७८ १५:१३ मा प्रकाशित

न्यायिक समितिमा उजुरी घट्दो

         खलङ्गा, २८ मङ्सिर    जिल्लाको स्थानीय तहका न्यायिक समितिमा उजुरी कम पर्ने गरेको छ । न्याय निरुपणका लागि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था भएपनि न्याय सम्पादन प्रभावकारी हुन नसक्दा उजुरीमा कमी आएको बताइएको छ । जसका कारण अधिकांश सर्वसाधारण [...]

मंसिर २८ गते, २०७८ १४:०३ मा प्रकाशित

संसद््को अवरोध हटाउन माओवादीले पहल गर्ने

      काठमाडौँ, २८ मङ्सिरनेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद््मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय [...]

मंसिर २८ गते, २०७८ १३:५४ मा प्रकाशित

कांग्रेस सभापतिमा देउवालाई नेता सिंहको समर्थन

     काठमाडौँ, २८ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी प्रकाशमान सिंहले समर्थन गर्नुहुने भएको छ ।    आज विहान नेता सिंहको निवास चाक्सीबारीमा उहाँहरुबीच भएको भेटवार्तामा सो सहमति भएको नेता सिंहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । [...]

मंसिर २८ गते, २०७८ १३:२६ मा प्रकाशित

सङ्घीय संसद्ले सुशासनको सन्देश दिन सक्नुपर्छ ः सभामुख सापकोटा

       काठमाडौँ, २८ मङ्सिर सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको छ । पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको [...]

मंसिर २८ गते, २०७८ १३:१७ मा प्रकाशित

कांग्रेस सभापति पदमा पुनः मतदान हुने

    काठमाडौँ, २८ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।        समितिका अनुसार प्रधानमन्त्री [...]

मंसिर २८ गते, २०७८ १०:१५ मा प्रकाशित

मत गणना सकियो : देउवाले पाए २२५८ र कोइरालाले १७२९

    काठमाडौँ, २८ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गर्नुभएको छ भने सभापतिका प्रत्यासी [...]

मंसिर २८ गते, २०७८ १०:०९ मा प्रकाशित