वैशाख १० २०८२, बुधवार

राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता सोमबारदेखि लागू

    काठमाडौँ, २५ पुसराष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ ।         निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना [...]

पुष २५ गते, २०७८ १८:०८ मा प्रकाशित

भूूमि सम्बन्धी समस्या अन्त्यका लागि काम शुरु गरिसकेका छौः मन्त्री श्रेष्ठ

पुस २५ भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूूमि हिनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुश गर्ने गरी काम गर्नुु पर्नेमा जोड दिनु भएको छ ।राष्ट्रि«य भूूमि आयोगले आज काठमाडौंमा आयोजना गरेको भूूमिहिन दलित, भूूमिहिन [...]

पुष २५ गते, २०७८ १७:१३ मा प्रकाशित

ऊर्जामन्त्रीद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास

    काठमाडौँ, २५ पुसऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गर्नुभएको छ । उहाँले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको आज उद्घाटन गर्नुभएको हो ।         ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना [...]

पुष २५ गते, २०७८ १६:५४ मा प्रकाशित

अध्यक्ष ओलीद्वारा कर्मचारी सङ्गठनको भवन उद्घाटन

     झापा, २५ पुसनेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । विसंं २०७० माघ ५ गते उहाँले नै उक्त भवन शिलान्यास गर्नुभएको थियो । सोह्र कोठाको दुईतले [...]

पुष २५ गते, २०७८ १४:११ मा प्रकाशित

सञ्चारमन्त्री कार्की आइसोलेशनमा

      काठमाडौँ, २५ पुससञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बस्नुभएको छ ।        नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बस्नुभएको हो ।        सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता [...]

पुष २५ गते, २०७८ १३:१९ मा प्रकाशित

एमाले जिल्ला अधिवेशन : सप्तरी अध्यक्षमा चौधरी

        सप्तरी, २५ पुस प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।        तत्कालीन संविधानसभा सदस्य उहाँ नेकपा विभाजित भएपछि २०७८ [...]

पुष २५ गते, २०७८ १३:११ मा प्रकाशित

मौसममा सुधार आएपछि ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ ः मन्त्री आले

    भैरहवा, २५ पुस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारीदिनुभएको छ ।        शनिबार विमानस्थलको अनुगमनका गर्दै उहाँले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन [...]

पुष २५ गते, २०७८ ०९:५२ मा प्रकाशित

जनताको विश्वासलाई धोका दिन्न : सभामुख सापकोटा

       सिन्धुपाल्चोक, २५ पुस सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको [...]

पुष २५ गते, २०७८ ०९:४६ मा प्रकाशित

एमाले जिल्ला अधिवेशन ः काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत

    काभ्रेपलाञ्चोक, २५ पुसनेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन हुनुभएको हो ।        शनिबार अबेरसम्म भएको छलफलबाट उहाँहरु चयन हुनुभएको हो । ब्याञ्जू हाल [...]

पुष २५ गते, २०७८ ०९:३९ मा प्रकाशित