राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले आफूले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई पार्टी अध्यक्षले उपेक्षा गरेर भित्तामा पुर्याउन खोजिएको आरोप लगाएका छन्। एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र[...]
कर्णाली प्रदेशका मुख्य मन्त्री तिलक परियारले ऐतिहासिक र पुरातात्तिक महत्वका सामाग्रीहरु राखिएको संग्राहलयको अनुगमण गर्नुभएको छ । ऐतिहासिक र पुरातात्तिक महत्वका सामाग्रीहरु हेर्ने अबसर पाएकोमा खुशि ब्यक्त गदै संग्राहलयको बिकासका लागि प्रदेश सरकार , केन्द्रिय सरकार र स्थानिय सरकारले पहल [...]
माघ १६ गते, २०७८ १७:०४ मा प्रकाशित
काठमाडौँ, १६ माघराष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ । निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो । समसामयिक [...]
माघ १६ गते, २०७८ १६:२० मा प्रकाशित
काठमाडौँ, १६ माघ नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा समयमै सबै स्थानीय तहको निर्वाचन [...]
माघ १६ गते, २०७८ १५:४२ मा प्रकाशित
काठमाडौँ, १६ माघ राष्ट्रियसभाको यही माघ १७ गते बस्ने तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको [...]
माघ १६ गते, २०७८ १५:४२ मा प्रकाशित
धनुषा, १६ माघमधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले रासस तथा अन्य सरकारी सञ्चारमाध्यमलाई सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । पत्रकारले पाठक एवं श्रोता बढाउनका लागि मात्र भए पनि नकारात्मक समाचार लेख्ने गरेका बताउँदै त्यसो नगर्न [...]
माघ १६ गते, २०७८ १५:२३ मा प्रकाशित
विराटनगर, १६ माघ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो [...]
माघ १६ गते, २०७८ १५:०३ मा प्रकाशित
काठमाडौँ, १६ माघप्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण [...]
माघ १६ गते, २०७८ १५:०१ मा प्रकाशित
आज विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौर पुगेर सहिदहरूलाई श्रद्धाञ्जली दिएका छन्। सहिद दिवसका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति आज श्रद्धाञ्जली अर्पण गरेका हुन्। [...]
माघ १६ गते, २०७८ ११:५१ मा प्रकाशित
काठमाडौँ, १६ माघ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले एक सन्देश जारी गर्नुहुँदै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त [...]
माघ १६ गते, २०७८ ११:३४ मा प्रकाशित