वैशाख २३ २०८३, बुधवार

राजनीति

जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग

राष्ट्रिय जनमोर्चा पार्टी पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको भन्दै राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धनमा नरहने निर्णय गरेको हो।  अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘पाँच [...]

फागुन १६ गते, २०७८ १५:३६ मा प्रकाशित

‘नीतिनियम कार्यान्वय गर्ने प्रमुख निकाय नै कर्मचारी संयन्त्र हो’

           मार्तडी, १६ फागुन  सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिनुभएको छ ।          गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा [...]

फागुन १६ गते, २०७८ १४:३२ मा प्रकाशित

९१ प्रतिशत युक्रेनीको समर्थन छ राष्ट्रपति जेलेन्स्कीलाई

रूसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको आज पाँचौं दिन हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको सत्ता ढालेर आफूअनुकूल सरकार बनाउन झन्डै दुई लाख सैनिक आक्रमणका लागि पठाएका छन्। शक्तिशाली रूसी सेनाको आक्रमणको युक्रेनीहरूलेमा प्रतिरोध गरिरहेका छन्। यो प्रतिरोधको केन्द्रमा छन्, [...]

फागुन १६ गते, २०७८ १३:५६ मा प्रकाशित

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

       काठमाडौँ, १६ फागुनरुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।         आज एक प्रेस [...]

फागुन १६ गते, २०७८ १३:२८ मा प्रकाशित

उमेरमा कान्छी तर चुनावी मैदानमा बलियो उमेद्वार

जिल्लास्तरको काँग्रेस वृत्तमा जिल्ला अधिवेशनको चर्चा जति छ त्यति नै चर्चा सञ्जु कुमारी चौधरीको पनि चुलिएको छ । संस्थापन पक्षले सभापति पछिको महत्वपूर्ण मानिएको जिल्ला सचिव पदमा कोहलपुर नगरपालिका उप–प्रमुख समेत रहेकी सञ्जुलाई चुनावी मैदानमा खडा गरेपछि राजनीतिमा नयाँ अनुहार [...]

फागुन १६ गते, २०७८ १०:३६ मा प्रकाशित

सुरक्षा निकायका प्रमुख र उपत्यकाका सिडिओलाई गृहमन्त्रीको फोन- संयमताका लागि धन्यवाद

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्। गृहमन्त्री खाँणले प्रतिनिधि [...]

फागुन १६ गते, २०७८ ०९:३७ मा प्रकाशित

स्थानीय चुनावका लागि ८० दलले दिए आयोगमा निवेदन

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्। आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो। आयोग स्रोतका अनुसार यो अवधिभित्र ८० दलले [...]

फागुन १६ गते, २०७८ ०९:२८ मा प्रकाशित

एमसिसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्यो: अमेरिका

प्रतिनिधिसभाको आइतबारको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ। काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार बेलुकी जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि [...]

फागुन १६ गते, २०७८ ०९:२४ मा प्रकाशित

प्रधानसेनापति शर्माद्वारा ‘युनिटी जर्नल’ लोकार्पण

        काठमाडौँ, १५ फागुन  प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सैनिक तालिम महानिर्देशनालयद्वारा प्रकाशित ‘युनिटी जर्नल तेस्रो शृङ्खला’को लोकार्पण गर्नुभएको छ ।         सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उहाँले जर्नलमा समावेश भएका लेखमध्ये उत्कृष्ट लेखका सर्जकलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो [...]

फागुन १५ गते, २०७८ २२:०६ मा प्रकाशित