वैशाख ९ २०८२, मंगलबार

राजनीति

बिपी प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक नलगाउन सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक लगाउने सरकारको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरिले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनमा रोक [...]

फागुन ५ गते, २०७८ १६:३६ मा प्रकाशित

मुलुकमा नेपाली कांग्रेसको योगदानको प्रचार गर्नुपर्छ ः प्रधानमन्त्री देउवा

     काठमाडौँ, ५ फागुन    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पु¥याउनुपर्नेमा जोड दिनुभएको छ ।         नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित [...]

फागुन ५ गते, २०७८ १५:५३ मा प्रकाशित

‘कानुन कार्यान्वयनमा नआउँदा पीडितको सङ्ख्या बढ्दै’

       गण्डकी, ५ फागुन संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समाजमा मानवअधिकार उल्लङ्घनका घटनामा कमि आउन नसकेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।        राष्ट्रिय मानवअधिकार आयोगद्वारा पोखरामा बुधबार आयोजित मानवअधिकारसम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रममा वक्ताले पीडितलाई न्याय र पीडकलाई कारबाही [...]

फागुन ५ गते, २०७८ ०९:२५ मा प्रकाशित

निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

          काठमाडौँ, ५ फागुन     निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ ।         स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले [...]

फागुन ५ गते, २०७८ ०९:१६ मा प्रकाशित

पशुपति क्षेत्रमा भगवान्का चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

         काठमाडौँ, ५ फागुन (रासस) :   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको छ ।         बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको [...]

फागुन ५ गते, २०७८ ०९:१६ मा प्रकाशित

कर्णाली प्रदेश सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट

     कर्णाली, ४ फागुन  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई तोक्नुभएको छ ।        प्रदेश सरकार मन्त्रिपरिषद् बैठकमा भएका निर्णय एवं काम कारबाहीका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चार गर्न प्रवक्ता तोकिएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो [...]

फागुन ४ गते, २०७८ १९:०८ मा प्रकाशित

बुधबार एमसीसी सम्झौता टेबल नहुने

काठमाडौँ, ४ फागुन सत्ता साझेदार दलहरूकै बीचमा सहमति नजुटेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटका क्रममा बुधबारको बैठकमा एमसीसी टेबल नगर्ने सहमति बनेको हो [...]

फागुन ४ गते, २०७८ १२:५६ मा प्रकाशित

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

     काठमाडौँ, ४ फागुन   प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाका अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।         नयाँ बानेश्वरस्थित संसद्् भवनमा जारी बैठकमा नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक [...]

फागुन ४ गते, २०७८ १२:११ मा प्रकाशित

एमसीसीको समर्थन र विरोध गर्नेहरू एउटै सरकारमा बस्न मिल्दैन: बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन्।  सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन्।  ‘एमसीसीको [...]

फागुन ४ गते, २०७८ १०:५४ मा प्रकाशित