वैशाख ८ २०८२, सोमबार

राजनीति

युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच कुराकानी

युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ। उनीहरूबीच मंगलबार बेलुकी टेलिफोनमा कुराकानी भएको हो। आफूहरूबीच रूसले युक्रेनमाथि गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेश मन्त्री एन्टोनीले उल्लेख गरेका छन्। ‘रूसले युक्रेनमाथि गरेको आक्रमण [...]

फागुन १८ गते, २०७८ १०:२३ मा प्रकाशित

कहाँ हरायो जबराविरुद्धको महाभियोग ?

काठमाडौँ, १८ फागुन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन सभामुख र सरकारले कुनै पहल गरेका छैनन् । प्रस्ताव दर्ता भएको सात दिनपछि संसद्लाई जानकारी दिनुपर्ने प्रावधान भए पनि १८ दिनसम्म यो विषयमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा छलफलसमेत भएको छैन ।  [...]

फागुन १८ गते, २०७८ ०९:५७ मा प्रकाशित

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, १८ फागुन प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे। संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ।  बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले [...]

फागुन १८ गते, २०७८ ०९:४३ मा प्रकाशित

बाँकेमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

१७ फागुन, दाङ बाँकेमा फेला परेको शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । खजुरा गाउँपालिका-३ मनकामनाचोकमा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर बम मंगलबार बिहान ७ बजे फेला परेको हो । स्थानीयले शंकास्पद रुपमा कपडाले बेरिएको अवस्थामा प्रेसर कुकर [...]

फागुन १७ गते, २०७८ १६:०२ मा प्रकाशित

सभामुखले राजीनामा नदिए महाअभियोग!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताएका छन्। एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए। यद्यपी अध्यक्ष ओलीले सभामुख [...]

फागुन १७ गते, २०७८ १६:०० मा प्रकाशित

गोपाल हमालले त्यागे विवेकशील साझा

विवेकशील साझा पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले पार्टी छाडेका छन्। उनी ०७४ साउन २८ गतेदेखि विवेकशील साझामा प्रदेश संयोजक थिए। ०७४ कै स्थानीय तह चुनावमा उनी स्वतन्त्र ढंगले धनगढी उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए। आफूले पार्टीको साधारण सदस्यसमेत [...]

फागुन १७ गते, २०७८ १५:०७ मा प्रकाशित

ओलीलाई माधव नेपालको जवाफ- सक्नेले प्रधानमन्त्रीबाट हटाउँछन्, उहाँले पनि मलाई हटाएकै हो

संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएसँगै तत्कालीन समयमा नेपाल कम्युनिष्ट पार्टीमा रहेका तीन नेताहरूबीच जुहारी चलेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार [...]

फागुन १७ गते, २०७८ १५:०१ मा प्रकाशित

प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाउनुभयो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाएको बताएका छन्। एमसिसीको विरोधमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले केही दिनअगाडि दिनहुँजसो सडक आन्दोलन गरिरहेका [...]

फागुन १७ गते, २०७८ १४:५१ मा प्रकाशित

एमसिसीको विवाद ओलीलाई पदच्यूत गर्ने दुष्प्रचार मात्र थियो: एमाले

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसिसीबारे उठाइएको विवाद अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन समयमा प्रधानमन्त्रीबाट पदच्यूत गर्ने दुष्प्रचार मात्र भएको बताएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष केपी शर्मा ओलीको विज्ञप्ति पढ्दै नेता प्रदीप ज्ञवालीले अहिले [...]

फागुन १७ गते, २०७८ १४:४८ मा प्रकाशित