वैशाख ८ २०८२, सोमबार

राजनीति

कानुनको अभाव झेल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

जाजरकोट, २० फागुन कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा ऐन, नियमको अभावमा काम गर्न समस्या भएको छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि र ऐन निर्माण नभएका हुन् । मन्त्री गणेशप्रसाद सिंहले खानेपानी, तारसिँचाइ, विद्युत् विकास ऐन बनाउनका [...]

फागुन २० गते, २०७८ १०:५३ मा प्रकाशित

भट्टराईको अध्यक्षतामा कर्मचारी सङ्गठनमा नयाँ नेतृत्व

      भक्तपुर, २० फागुन:   नेपाल निजामती कर्मचारी सङ्गठनका भक्तपुर जिल्ला कार्यसमितिको ११औँ अधिवेशनले लेखनाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्गठनको थिमिमा बिहीबार अबेर राति सम्पन्न अधिवेशनले उपाध्यक्ष (खुला) मा वसन्त चापागाईँ, उपाध्यक्ष (महिला) मा कल्पना बस्नेत, सचिवमा बिष्णुहरि [...]

फागुन २० गते, २०७८ १०:४३ मा प्रकाशित

आफ्नो पक्षमा जित हात पार्न राजनीतिक दलका नेताको दौडधुप

     खोटाङ, २० फागुन    सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ । सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारी तीव्र बनाएको छ ।        स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लास्थित राजनीतिक दलले पनि [...]

फागुन २० गते, २०७८ १०:४२ मा प्रकाशित

राप्रपा नेपालकाे काेहलपुरमा नगर र वडा कार्यसमिति घाेषणा

कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिकामा कमल थापा नेतृत्वको राप्रपा नेपाल को नगर कार्यसमिती घोषण भएको छ । घोषण सभामा राप्रपा नेपालका केन्द्रिय सह महामन्त्री हिक्मत बहादुर ढकालको प्रमुख आतिथ्यतामा भएको हो । सभामा बोल्दै ढकालले “ राप्रपा नेपाल देशको अग्रणी शक्ति [...]

फागुन १९ गते, २०७८ १९:२३ मा प्रकाशित

अब विगतका त्रुटि दोहोर्‍याउदिनँ: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन्। राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट [...]

फागुन १९ गते, २०७८ १९:१८ मा प्रकाशित

स्थानीय तह निर्वाचनका लागि आठ अर्बको सुनिश्चितता

     काठमाडौँ, १९ फागुनआसन्न स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी [...]

फागुन १९ गते, २०७८ १९:०० मा प्रकाशित

वैशाख ३० गतेका निर्वाचनमा विगतलाई समीक्षा गरेर मतदान गरौँ : महामन्त्री शर्मा

    भक्तपुर, १९ फागुन   नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।        मध्यपुरथिमि–४ बालकुमारीमा आज नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको प्रथम नगर सम्मेलनको [...]

फागुन १९ गते, २०७८ १८:५६ मा प्रकाशित

प्रत्यायोजित व्यवस्थापन समितिको चार वर्षे कार्यकाल : कोरोना कहरदेखि बुर्जुवा शिक्षासम्मको समीक्षा

राजनीतिक र कोरोना संक्रमणका बीचमा पनि प्रत्यायोजित विधानका सम्बन्धमा मन्त्रालय र मातहतका निकायलाई अवगत गराउन, स्पष्ट पार्न, जागरूक र सचेत तुल्याउन सफल भएको दाबी गरिएको छ। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको चार वर्षे कार्यकालको बुधबारको समीक्षा बैठकमा सभापति रामनारायण बिडारीले [...]

फागुन १९ गते, २०७८ १५:२८ मा प्रकाशित

कर्णालीमा प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज

कर्णाली, १९ फागुनकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमै पहिलो अत्याधुनिक प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालिको समुद्घाटन गर्नुभएको छ ।      प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्र परिसरमा तीन रोपनी जग्गामा स्थापना गरिएको इण्डस्ट्रिजको शुभारम्भ गर्दै उहाँले निजी क्षेत्रको लगानीमा [...]

फागुन १९ गते, २०७८ १४:४४ मा प्रकाशित