काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन्[...]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले राजालाई निरङ्कुश भने नेताहरुको निर्णय नै निरङ्कुश भएको बताएकी छिन् । मङ्गलवार राजधानी न्युजसँग कुरा गर्दै पार्टी कि एनजिओ विभागीय प्रमुख पोखरेलले मन्त्री परिषदले पास गरेको अध्यादेश राजनीतिक दल र संवैधानिक परिषद् [...]
वैशाख ९ गते, २०७७ १३:५० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिले सोमबार जारी गरेका दुई अध्यादेश फिर्ता लिन आग्रह गरेको छ। सत्तारुढ दलको पार्टीभित्रको खिचलोले मुलुक राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धि अध्यादेश संविधानको [...]
वैशाख ९ गते, २०७७ ११:४८ मा प्रकाशित
काठमाडौैं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन् । आजै दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले साँझै पारित गरेकी हुन्। यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् [...]
वैशाख ८ गते, २०७७ २०:०१ मा प्रकाशित
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याएका छन् । उनले आज एक प्रेस वक्तव्यमार्फत पर्याप्त स्वास्थ्य सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर [...]
वैशाख ८ गते, २०७७ १५:४६ मा प्रकाशित
काठमाडौँ । ‘लकडाउन’का कारण के तपाई कुनै समस्यामा पर्नुभएको छ ? यदि पर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी काठमाडौँले तपाईलाई सहयोग गर्न सक्छ । नेकपा जिल्ला कमिटी काठमाडौँले ‘लकडाउन’को समयमा काठमाडौँभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध [...]
वैशाख ८ गते, २०७७ १२:३८ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेस कास्कीले न्यूनतम एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ । पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा आइतबार जारी एक विज्ञप्तिमा पाँच दिनलाई मात्र नपुग्ने गरी राहत वितरण गरिएको छ । त्यसलाई तत्काल सुधार गरी [...]
वैशाख ८ गते, २०७७ १०:४७ मा प्रकाशित
काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोरोनाभाइसको महामारीको समयमा सरकारी काममा समन्वय र चेन अफ कमाण्ड अत्यन्त कमजोर भएको बताएको छ । राप्रपाले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । हेर्नुहोस् राप्रपाको प्रेस वक्तव्य जस्ताको [...]
वैशाख ७ गते, २०७७ १५:४६ मा प्रकाशित
काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाँईले आफ्नो विभागले सरकारलाई पहिला दिएको सुझावहरु कार्यन्वयन्न नभएपछी प्रधानमन्त्रीलाई चिठी लेखेका छन । मजदुर नेता हुमागाँईले सबै मजदुर, श्रमिक र नेपाली जनताको लागि आफू [...]
वैशाख ५ गते, २०७७ १८:४४ मा प्रकाशित
काठमाडौँ । बिहिवार काँग्रेसले जारी गरेको विज्ञप्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि नेत्री कुन्ती पोखरेलले असन्तुष्टी ब्यक्त गरेकी छिन् । उक्त विज्ञप्तिमा काँग्रेसले दैनिक ज्यालादारी गर्ने श्रमिकको खाद्यान्नमा ध्यान दिन सरकारसंग माग गरेको थियो । उनले यो समय सरकार माथिऔला [...]
वैशाख ४ गते, २०७७ १७:३९ मा प्रकाशित