वैशाख २२ २०८३, मंगलबार

राजनीति

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

काठमाडौँ, १ साउन प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ ।     खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उहाँले आज नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या [...]

साउन १ गते, २०७८ १८:०४ मा प्रकाशित

एमाले संसदीय दलको बैठकमा पनि माधव समूह अनुपस्थित

१ साउन, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले [...]

साउन १ गते, २०७८ १६:०५ मा प्रकाशित

राष्ट्रपतिसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

काठमाडौँ, १ साउनराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।    राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उहाँहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ [...]

साउन १ गते, २०७८ १५:५२ मा प्रकाशित

श्वेतपत्र ल्याउने अर्थमन्त्री शर्माको घोषणा

१ साउन, काठमाडौं अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी [...]

साउन १ गते, २०७८ १४:४१ मा प्रकाशित

देउखुरीमा राजधानीको गुरुयोजना निर्माणले गति लिँदै

देउखुरी, १ साउन   लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ ।    प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानीमा व्यवस्थित शहर निर्माणको कामलाई तीव्रता दिएको छ । प्रशासनिक भवनदेखि विषयगत कार्यालय स्थानान्तरण र गुरुयोजना बनाउने कामले तीव्रता पाएको प्राधिकरणले जनाएको छ [...]

साउन १ गते, २०७८ १४:३२ मा प्रकाशित

रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली

काठमाडौँ, १ साउननेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ ।      पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास [...]

साउन १ गते, २०७८ १२:५४ मा प्रकाशित

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा

काठमाडौँ, १ साउन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । उहाँ आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।     नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्नुभएको थियो [...]

साउन १ गते, २०७८ १२:४५ मा प्रकाशित

अध्यादेशबाट कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ कराेड ६६ लाख बजेट ल्यायाे

धर्मराज आचार्य सुर्खेत/ कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले बजेट पारितका लागि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष दुई वटा अध्यादेश सिफारिस गरेको थियो । असार [...]

साउन १ गते, २०७८ ११:१५ मा प्रकाशित

लुम्बिनीमा अध्यादेशबाट बजेट ल्याउने तयारी

बुटवल, साउन १ गए राति प्रदेश सभाको अधिवेशन अन्त्य गरेको लुम्बिनी प्रदेशले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।आज बिहान मुख्यमन्त्री शंकर पोखरेलको निवासमा मन्त्रिपरिषद बैठक बसेको छ। अध्यादेबाट बजेट ल्याउन मन्त्रिपरिषद बैठक बसेको स्रोतको दाबी छ। बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीसहित [...]

साउन १ गते, २०७८ १०:०८ मा प्रकाशित