वैशाख २३ २०८३, बुधवार

राजनीति

सभामुख सापकोटा र अर्थमन्त्री शर्मा छलफल

      काठमाडौँ, ११ साउन  सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ ।         सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा [...]

साउन ११ गते, २०७८ १५:३७ मा प्रकाशित

प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त

      काठमाडौँ, ११ साउनप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुुःख व्यक्त गर्नुभएको छ ।        सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री देउवाले शोक [...]

साउन ११ गते, २०७८ १५:३२ मा प्रकाशित

निर्वाचन आयोगले जसपाको आधिकारिकता टुङ्ग्याउँदै

काठमाडौँ, ११ साउन सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ । आयोगले [...]

साउन ११ गते, २०७८ ०९:५६ मा प्रकाशित

श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

काठमाडौँ, १० साउनराष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।      राष्ट्रपतिले [...]

साउन १० गते, २०७८ १७:४८ मा प्रकाशित

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

गुल्मी, १० साउन नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । उहाँले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताउनुभयो । प्रेस चौतारी नेपालले [...]

साउन १० गते, २०७८ १५:१२ मा प्रकाशित

बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, १० साउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ ।अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्नुहँुदै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले यसअघि पनि [...]

साउन १० गते, २०७८ १५:०३ मा प्रकाशित

संविधानको रक्षा, कानूनको पालनामा जोड दिन्छौँ : महासचिव

  काठमाडौँ, ९ साउन   नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा, कानूनको पालना र [...]

साउन ९ गते, २०७८ २०:२४ मा प्रकाशित

कर्माचार्य कहिल्यै पनि पदको पछि लाग्नुुभएन, नेता कार्यकताले सिक्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, ९ साउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट [...]

साउन ९ गते, २०७८ १५:५७ मा प्रकाशित

प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौँ, ८ साउन जनता समाज पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको गठवन्धन सरकारलाई मुलुकमा शान्ति र स्थिरता कायम गर्न, कोरोनाविरुद्धको खोप व्यवस्थान एवं सङ्घीयता कार्यान्वयनका लागि कानून बनाउने ठूलो कार्यभार रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवालाई प्रतिनिधिभसाको आजको [...]

साउन ८ गते, २०७८ १६:४६ मा प्रकाशित