वैशाख २३ २०८३, बुधवार

राजनीति

तालिबानसँगको वार्ताकालागि सत्ता हस्तान्तरण

१ भदौ, काठमाडौं । अफगानिस्तानको सत्ता हस्तान्तरणको प्रक्रिया शान्तिपूर्ण बनाउने भन्दै गठन गरिएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको भेटका लागि दोहा जाने भएका छन् । परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मंगलबार आफूहरु दोहा जान लागेको बताएको अल जजिराले [...]

भदौ १ गते, २०७८ ०८:१३ मा प्रकाशित

अध्यादेश ल्याउँदै सरकार एमाले र जसपा फुटाउने

काठमाडौँ, १ भदौ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ ठाकुर, [...]

भदौ १ गते, २०७८ ०७:४८ मा प्रकाशित

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

      काठमाडौँ, ३२ साउन    गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।        गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन [...]

साउन ३२ गते, २०७८ १८:४८ मा प्रकाशित

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ, ३२ साउन  सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ ।        प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर बैठकलाई जानकारी गराउनुभयो ।        यही साउन ३ गते प्रारम्भ भएको [...]

साउन ३२ गते, २०७८ १६:३८ मा प्रकाशित

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ ः प्रधानमन्त्री

      काठमाडौँ, ३२ साउन   प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो [...]

साउन ३२ गते, २०७८ १२:२२ मा प्रकाशित

कमल थापाले भने, ‘ज्ञानेन्द्र प्रति मेरो सम्मान छ’ अफगानिस्तानको घटनालाई जोड्दै

काठमाडौँ, ३२ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र प्रति आफ्नो सम्मान रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छोडेर नभागेको जिकिर गरेका छन्। उनले भनेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा [...]

साउन ३२ गते, २०७८ ०९:१७ मा प्रकाशित

कसरी गयो तालिबानको कब्जामा अफगानिस्तान ?

काठमाडौँ, ३२ साउन। दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । देशका ३४ मध्ये [...]

साउन ३२ गते, २०७८ ०८:३५ मा प्रकाशित

अफगान राष्ट्रपति अशरफ घानीले देश छाडे

३१ साउन, काठमाडौं । काबुल: अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । उनी तालिबानको कडा दबावपछि ताजिकिस्तानका लागि आइतबार उडेका हुन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । [...]

साउन ३१ गते, २०७८ २१:३१ मा प्रकाशित

एमालेको आन्तरिक एकताबारे छलफल

        काठमाडौँ, ३१ साउन    नेकपा (एमाले)को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ ।         पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार [...]

साउन ३१ गते, २०७८ १७:४२ मा प्रकाशित