वैशाख २३ २०८३, बुधवार

राजनीति

दल विभाजन अध्यादेशको विरुद्धमा कोहलपुरमा बिरोध प्रर्दशन ।

सरकाले ल्याएको दल विभाजन अध्यादेशको विरुद्धमा कोहलपुरमा अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कोहलपुर नगर कमिटिले आयोजनामा अध्यादेशको विरुद्धमा प्रर्दशन गरिएको हो । उक्त बिरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियूका केन्द्रीय सदस्य सुमन घिमिरेले सरकारले नेपालमा राजनैतिक [...]

भदौ ३ गते, २०७८ २०:१८ मा प्रकाशित

आगामी रणनीति बनाउँदै जसपाको ठाकुर पक्ष

काठमाडौँ, ३ भदौनिर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ ।     जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक) नामको दल [...]

भदौ ३ गते, २०७८ १६:१४ मा प्रकाशित

अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी

३ भदौपर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ ।        गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा अध्यक्ष मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको जनाइएको छ [...]

भदौ ३ गते, २०७८ १६:०२ मा प्रकाशित

ओलीले दिए रामचन्द्रलाई प्रधानमन्त्री बनाउने बचन ,नेपाली काँग्रेस पनि फुट्दै

काठमाडौँ ,भाद्र ३ दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि यसको तरङ्ग नेपाली काँग्रेसमा पनि देखिन थालेको छ । एमाले र जसपा फुटाउन ल्याएको अध्यादेशले प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नो पार्टी पनि फुट्ने भएको छ । पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा [...]

भदौ ३ गते, २०७८ १५:५२ मा प्रकाशित

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ–अध्यक्ष दाहाल

          काठमाडौँ, ३ भदौ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति [...]

भदौ ३ गते, २०७८ १५:३० मा प्रकाशित

सभामुखमाथि ओली पक्षको दबाब

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना सांसदको कारबाही प्रक्रिया चाँडो गर्न सभामुखमाथि दबाब सुरु गरेको छ । एमालेका प्रमुख सचेतकसहित १४ नेताले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरी माधवकुमार नेपालसहितका १४ सांसदमाथिको कारबाही तत्काल अघि बढाउन आग्रह गरेका हुन् । [...]

भदौ ३ गते, २०७८ १४:२५ मा प्रकाशित

नयाँ सरकार बनाउने गठबन्धनको तयारी मुख्यमन्त्री राई

३ भदौ, विराटनगर नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । अब कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एमाले समाजवादीका नेताहरु बताउँछन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ [...]

भदौ ३ गते, २०७८ १३:०९ मा प्रकाशित

सर्वोच्चमा रिटको ओइरो अध्यादेशविरुद्ध

काठमाडाैं, भदौ ३ नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्ने गरी आएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन पेश भएको छ । दल विभाजनका लागि राजनीतिक दलसम्बन्धी ऐनमा रहेको विद्यमान व्यवस्थालाई संशोधन गर्ने गरी आएको [...]

भदौ ३ गते, २०७८ १२:१९ मा प्रकाशित

शीर्ष नेताबीच भेटवार्ता

     काठमाडौँ, ३ भदौ    प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।         प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको [...]

भदौ ३ गते, २०७८ ११:५८ मा प्रकाशित