जेठ १ २०८२, बुधवार

राजनीति

आन्तरिक यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाटै निःशुल्क बस सेवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो। हाललाई प्राधिकरणका [...]

कार्तिक २३ गते, २०७८ १०:१६ मा प्रकाशित

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ, २३ कात्तिक । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी [...]

कार्तिक २३ गते, २०७८ १०:१४ मा प्रकाशित

जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान

         काठमाडौँ, २२ कात्तिक राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ ।        पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको [...]

कार्तिक २२ गते, २०७८ २२:०२ मा प्रकाशित

घोषणा हुँदै एकीकृत समाजवादी निकट प्रेस सङ्गठन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौंमा घोषणासभा गर्ने भएको छ । संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम सार्वजनिक गरिने उक्त सभामा सङ्गठनलाई व्यवस्थित तथा थप व्यावसायिक बनाउन आवश्यक छलफल [...]

कार्तिक २२ गते, २०७८ २१:५४ मा प्रकाशित

आज भाइटीका पर्व, टीका लगाउने साइत बिहान ११:०२ बजे उत्तम

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो [...]

कार्तिक २० गते, २०७८ ०९:५० मा प्रकाशित

बाह्रौँ शताब्दीको कर्णाली युरोपभन्दा धनी !

कर्णाली, १९ कात्तिक।  कर्णालीको संस्कृतिसम्बन्धी जानकार तथा तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तत्कालीन कर्णाली खस राज्य युरोपभन्दा धनी भएको बताउनुभएको छ । तातोपानी–५ जुम्लाद्वारा आयोजित ‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ कार्यक्रमको पहिलो सत्रमा अध्यक्ष न्यौपानेले नागराजले स्थापना गरेको तत्कालीन कर्णाली शक्तिशाली [...]

कार्तिक १९ गते, २०७८ १४:५५ मा प्रकाशित

देउवा र प्रचण्डले एमसीसी पास गराउन पत्र पठाएको खुलासा

काठमाडौं, १८ कात्तिक । एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर पत्र पठाएको खुलासा भएको छ । अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी पारित गर्ने प्रतिवद्धता पत्र पठाइएको खुलासा देउवाले गरेका [...]

कार्तिक १८ गते, २०७८ १२:४३ मा प्रकाशित

जो बाइडेन नेपाल आईसकेका रहेछन्, मैले नेपाली टोपी लगाएर गएको हुनाले परैबाट चिनिहालेः देउवा

काठमाडौं, कार्तिक १८ । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनको नेपालप्रति उच्च सद्भाव पाएको बताएका छन् । कोप २६ मा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपतिसहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको [...]

कार्तिक १८ गते, २०७८ १२:४० मा प्रकाशित

अवैध सम्बन्धबाट जन्मिएको पार्टीलाई महाधिवेशनमा बोलाइन्नः योगेश भट्टराई (भिडिओ)

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका [...]

कार्तिक १८ गते, २०७८ ११:२४ मा प्रकाशित