जेठ १ २०८२, बुधवार

राजनीति

जलवायु सम्मेलनमा नेपालको उपस्थिति र विश्व समुदायले देखाएको हार्दिकता

  काठमाडौँ, २५ कात्तिक प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य (बेलायत)मा पाएको उच्च सम्मान, विश्वका शक्तिशाली देशका नेताहरुसँगको भेटवार्ता र मुुलुकका तर्फबाट राख्नुभएको स्पष्ट धारणाबाट नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो उपलब्धि हासिल भएको [...]

कार्तिक २५ गते, २०७८ १४:०५ मा प्रकाशित

प्रहरी र कानुन व्यवसायीबीच सर्वोच्चमा ठेलाठेल

काठमाडौँ, २६ कात्तिक सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच तनाव सिर्जना भएको छ ।प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जवराको राजिनामाको माग गर्दै केहि दिनदेखि आन्दोलनरत कानुन व्यवसायीहरुलेले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले बल प्रयोग गरेपछि अहिले [...]

कार्तिक २५ गते, २०७८ १३:५० मा प्रकाशित

‘जनगणना राष्ट्रिय विकासको मेरुदण्ड’ः मुख्यमन्त्री शाही

कर्णाली, २५ कात्तिककर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने [...]

कार्तिक २५ गते, २०७८ १३:१२ मा प्रकाशित

राष्ट्रिय अभियान सफल बनाउन आग्रह

काठमाडौँ, २५ कात्तिक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपलले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।उहाँले जारी गर्नुभएको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा [...]

कार्तिक २५ गते, २०७८ १२:५८ मा प्रकाशित

एमालेको नेतृत्व चयन सहमतिमै : सचिव ज्ञवाली

चितवन, २५ कात्तिक   नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञावलीले भन्नुभयो, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ [...]

कार्तिक २५ गते, २०७८ १२:३३ मा प्रकाशित

उद्यमशीलता प्रवद्र्धन गर्न आग्रह

गण्डकी, २५ कात्तिक गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सहकारी उद्यमशीलता प्रवद्र्धनमा जोडदिनुपर्र्ने बताउनुभएको छ ।पोखरा–११ स्थित महिला आधार बचत तथा ऋण सहकारी संस्थाको बुधबार पोखरामा सम्पन्न १० औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनको शुभारम्भ गर्दै उहाँले सहकारीलाई बैंकहरु जस्तै [...]

कार्तिक २५ गते, २०७८ १०:२९ मा प्रकाशित

दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले [...]

कार्तिक २४ गते, २०७८ २०:३० मा प्रकाशित

नेपाली काङ्ग्रेसमा बढेको कार्यशैली र चिन्तन

बिश्व कोरोना भाईरस महामारी होस या अन्य कुनै पनि अस्त्रशस्त्र आणविक अथवा जैविक जे भए नि दम्भ र अहंकारको चपेटामा परेको छ । यस्तै प्रतिकुल अवस्था तथा जोखिम युक्त समयमा नेपाली काङ्ग्रेस पार्टीको बैधानिक संकट अन्त्य गर्नको लागि महाधिवेशन हुन [...]

कार्तिक २४ गते, २०७८ १६:१४ मा प्रकाशित

विहिबारदेखि हुने जनगणनाको सम्पूर्ण तयारी पुरा

काठमाडौँ, २४ कात्तिक । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक १५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क [...]

कार्तिक २४ गते, २०७८ १६:०४ मा प्रकाशित