चैत २७ २०८१, बिहीबार

बिदेश

तालिबानका संस्थापकले भने- हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्छ

१० असोज  इस्लामिक कट्टरपन्थी समूह तालिबान अहिले अफगानिस्तानको सत्तामा छ । र, यस समूहका संस्थापकमध्येका एक मुल्लाह नोरुद्दिन तुराबीले कडा इस्लामिक कानून लागू हुने बताएका छन् । उनले अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्ने बताए । ‘सुरक्षाका लागि हात [...]

असोज १० गते, २०७८ १३:१९ मा प्रकाशित

सरकारले अरू सबै देशका नागरिकलाई अनअराइभल भिसा दिने ,द्वन्द्वग्रस्त मुलुकबाहेक

काठमाडौं,असोज ९ सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा दिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त देशका नागरिकलाई भने कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ । [...]

असोज ९ गते, २०७८ ०९:१० मा प्रकाशित

भारतद्वारा २ सय अर्ब रुपैयाँ बराबरको ३ हजार किलो अफगान हेरोइन जफत

काठमाडौं  भारतीय अधिकारीहरुले अफगानिस्तानबाट करीब २ सय अर्ब भारतीय रुपैयाँ बराबरको तीन टन (३ हजार किलो) लागु औषध हेरोइन जफत गरेको जनाएका छन्। अफगानिस्तान विश्वको सबैभन्दा ठूलो अवैध अफिम आपूर्तिकर्ता हो। अफगानिस्तान कब्जापछि सरकार सञ्चालन गरिरहेको तालिबानले नशालु पदार्थको व्यापारमाथि प्रतिबन्ध लगाउने [...]

असोज ७ गते, २०७८ १३:१८ मा प्रकाशित

भारतका विदेशमन्त्रीको बधाई परराष्ट्रमन्त्रीलाई

     काठमाडौँ, ७ असोज नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका विदेशमन्त्री एस जयशङ्करले बधाई ज्ञापन गर्नुभएको छ ।        सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उहाँसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताउनुभएको छ । यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका [...]

असोज ७ गते, २०७८ ११:२७ मा प्रकाशित

बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली महिला छनोट

    पोर्चुगल, ६ असोज सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’ का उत्कृष्ट दस प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप पार्ने (डिजाइनर) मा आरती प्रधान काफ्ले छनोटमा पर्नुभएको छ ।         बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुनुहुन्छ [...]

असोज ६ गते, २०७८ १६:२२ मा प्रकाशित

आजै अमेरिका जाने,नारायण खड्का बने परराष्ट्र मन्त्री

काठमाडौं, असोज ६ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। देउवाको सचिवालयले दिएको जानकारीअनुसार खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न आज बिहान राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री देउवाले पत्र पठाएर सिफारिस गरेका हुन्। खड्काको [...]

असोज ६ गते, २०७८ ११:५९ मा प्रकाशित

सुडानमा सेनाको कु प्रयास बिफल

एजेन्सी/ सुडानमा सेनाको कु प्रयास असफल भएको छ । सेनाको एउटा समूहले गरेको कु प्रयासलाई बिफल पारिदिएको सुडानका अधिकारीहरुले दाबी गरेका छन् । अहिले त्यहाँको सेना संयमित र सरकारको निगरानीमा रहेको बताइएको छ ।  यसअघि सरकार नियन्त्रित टेलिभिजनले सर्वसाधरणलाई सेनाको [...]

असोज ५ गते, २०७८ १४:२५ मा प्रकाशित

राष्ट्रपति पदमा बक्सिङ खेलाडी मेनीको उम्मेदवारी

एजेन्सी  फिलिपिन्सको राष्ट्रपति पदका लागि विश्वचर्चित फिलिपिनो बक्सर मेनी प्याक्याउले उम्मेदवारी दिने घोषणा गरेका छन् । बक्सर मेनीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । मेनीले सत्तारुढ दल पीडीपी–लाबानबाट राष्ट्रपति निर्वाचनमा भाग लिनेछन् । ४२ वर्षीय [...]

असोज ५ गते, २०७८ १४:१७ मा प्रकाशित

 संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ : राजदूत खतिवडा   

वासिङ्टन डिसी अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताउनुभएको छ । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक [...]

असोज ५ गते, २०७८ ०८:२७ मा प्रकाशित