भारत, मध्यप्रदेशको भोपालस्थित हमीदिया अस्पतालमा सोमवार राति आगलागी भएको छ । कमला नेहरू बिल्डिङको पीडियाट्रिक विभागमा राति आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आगलागीमा परी ४ शिशुको मृत्यु[...]
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरू गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरू गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरू हुने भए पनि काग [...]
कार्तिक १६ गते, २०७८ ०७:३२ मा प्रकाशित
काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ । राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् । छिटो पालो पाइने आशाले [...]
कार्तिक १५ गते, २०७८ ०६:५५ मा प्रकाशित
१३ कात्तिक, काठमाडौँ । अफगानिस्तानको शासन व्यवस्था तालिवानले सम्हालेपछि उद्धारको प्रतीक्षामा रहेका ३२ नेपालीको अन्तिम डफ्फा शनिबार काठमाडौं आइपुगेसँगै त्यहाँ कुनै नेपाली सुरक्षा जोखिममा नरहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार स्वदेश फर्केका ३२ जनासँगै उद्धार भई स्वदेश फर्कनेको सङ्ख्या [...]
कार्तिक १३ गते, २०७८ १८:३७ मा प्रकाशित
काठमाडौं : खाडी तथा मलेसियामा जाने श्रमिकको पारिश्रमिक बढाउन नेपालले प्रस्ताव गरेको छ। आबुधावी डायलगमा नेपालले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो। खाडी र मलेसियाका श्रममन्त्री सहभागी भएको आबुधावी डायलगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रमिकको पारिश्रमिक बढाउन अपरिहार्य [...]
कार्तिक १० गते, २०७८ ०८:२८ मा प्रकाशित
काठमाडौं – गैरआवासीय नेपाली संघसँग आबद्ध राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूको विश्व भेला सकिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का ८० प्रतिशतभन्दा बढी वर्तमान अध्यक्ष, संघका पूर्व केन्द्रीय अध्यक्ष र सरोकारवालाहरू सहभागी विश्व भेला महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको [...]
कार्तिक ८ गते, २०७८ १५:१९ मा प्रकाशित
१ कात्तिक, काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी [...]
कार्तिक १ गते, २०७८ ०८:०६ मा प्रकाशित
तपाईं विदेशबाट दसैं मनाउन घर फर्कँदै हुनुहुन्छ? आवश्यक र आफूलाई मन परेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदै हुनुहुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन कुन सामग्री ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्न सक्छ। कुन-कुन सामग्री ल्याउँदा भन्सार शुल्क लाग्दैन। कुन [...]
असोज १७ गते, २०७८ १२:११ मा प्रकाशित
सोल, ११ असोज दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार [...]
असोज ११ गते, २०७८ १६:२४ मा प्रकाशित
काठमाडौँ, ११ असोज संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै [...]
असोज ११ गते, २०७८ ११:०४ मा प्रकाशित