चैत १९ २०८१, बुधवार

बिदेश

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, रुसी हमला जारी

काठमाडौँ, १७ फागुन रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले [...]

फागुन १७ गते, २०७८ १०:२२ मा प्रकाशित

९१ प्रतिशत युक्रेनीको समर्थन छ राष्ट्रपति जेलेन्स्कीलाई

रूसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको आज पाँचौं दिन हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको सत्ता ढालेर आफूअनुकूल सरकार बनाउन झन्डै दुई लाख सैनिक आक्रमणका लागि पठाएका छन्। शक्तिशाली रूसी सेनाको आक्रमणको युक्रेनीहरूलेमा प्रतिरोध गरिरहेका छन्। यो प्रतिरोधको केन्द्रमा छन्, [...]

फागुन १६ गते, २०७८ १३:५६ मा प्रकाशित

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

       काठमाडौँ, १६ फागुनरुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।         आज एक प्रेस [...]

फागुन १६ गते, २०७८ १३:२८ मा प्रकाशित

रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु

युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ। युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन्। मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए। सामाजिक [...]

फागुन १५ गते, २०७८ ०८:५६ मा प्रकाशित

रूसले बेलायती जहाजलाई आफ्नो आकाशमा उड्न नदिने

छिमेकी युक्रेनमाथि आक्रमण गरिरहेको रूसले बेलायती जहाजलाई आफ्नो देशको आकाशमा उड्न नदिने निर्णय गरेको छ। रूसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले प्रतिबन्धस्वरूप रूसको एरोफ्लोट एयरलाइन्सका जहाजलाई आफ्ना विमानस्थलमा अवतरण गर्न नदिने निर्णय गरेको थियो। त्यसको जवाफमा मस्कोले शुक्रबार बेलायती जहाजलाई आफ्नो [...]

फागुन १३ गते, २०७८ १५:५७ मा प्रकाशित

५० रूसी सैनिक मारिएको युक्रेनको दाबी

युक्रेनको सेनाले पूर्वी युक्रेनमा बिहीबार ५० जना रूसी सैनिक मारिएको दाबी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभनजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ। त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी [...]

फागुन १२ गते, २०७८ १६:२४ मा प्रकाशित

पुटिनले गरे युक्रेनमा सैन्य कारबाहीको घोषणा

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन्।  समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्। पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन्।  सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा [...]

फागुन १२ गते, २०७८ ०९:५३ मा प्रकाशित

एमसिसीबारे फेरि बोल्यो चीन- यो उपहार हो कि, पान्डोराज बक्स?

अमेरिकी सहयोग परियोजना एमसिसीबारे उत्तरी छिमेकी चीनले फेरि प्रतिक्रिया जनाएको छ। नेपालको संसदमा छलफलको क्रममा रहेको एमसिसी सम्झौतामाथि चीनले बुधबार दोस्रो पटक  प्रतिक्रिया दिएको हो।  बुधबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकाले उपहार भनिरहेको यो [...]

फागुन १२ गते, २०७८ ०९:२७ मा प्रकाशित

युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम लज्जास्पद: अमेरिका

अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई लज्जास्पद भनेको छ। युक्रेनी समकक्षीसँग मंगलबार बिहान टेलिफोन कुराकानीपछि ट्वीट गर्दै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफूसमर्थित पृथकतावादीहरूले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम [...]

फागुन १० गते, २०७८ १३:४५ मा प्रकाशित