चैत १९ २०८१, बुधवार

बिदेश

भारतको नयाँ बजेट :घट्यो नेपालले पाउने अनुदान सहायता

बाँके\भारतले नेपाललाई दिने अनुदान सहायता घटाएको छ । वित्त मन्त्री निर्मला सीतारमणले बुधवार पेश गरेको बजेटमा भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरिएको हो ।  यस वर्ष भारतले नेपाललाई ५ अर्ब ५० करोड भारतीय रुपया (भारु) अनुदान सहायता दिने भएको [...]

माघ १८ गते, २०७९ २१:५२ मा प्रकाशित

तालिबान सरकारलाई राष्ट्रसंघको आग्रह– महिलालाई शिक्षामा वञ्चित नगर्नु

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानको तालिबान सरकारको गरेको यो निर्णय तुरुन्त [...]

पुष १३ गते, २०७९ १६:०५ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतद्वारा विवादास्पद सीमा नीतिलाई यथावत राख्न निर्देशन

मेक्सिकोको सीमामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउन कोभिड–१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलबारको फैसलामा सुनाएको छ । ‘टाइटल ४२’ भनिने विवादास्पद नियमलाई कायम राख्ने निर्णयले अमेरिका प्रवेशका लागि हजारौंले [...]

पुष १३ गते, २०७९ १५:५७ मा प्रकाशित

विश्वकपमा तेस्रो बन्यो क्रोएसिया

एजेन्सी ,बाँके\साविक उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा अफ्रिकी टिम मोरक्कोलाई २–१ गोलअन्तरले हराएको हो।खेलको सातौं मिनेटमै अग्रता बनाएको क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरेका हुन्। जोस्कोले [...]

पुष ३ गते, २०७९ ०८:०५ मा प्रकाशित

बेलायती प्रधानमन्त्री जोनसन र मोदीबीच भेटवार्ता

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।  शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।  बिहीबार गुजरातबाट भारत भ्रमण सुरू गरेका बोरिसले आज नयाँ [...]

वैशाख ९ गते, २०७९ १९:१० मा प्रकाशित

अमेरिका र पश्चिमा देशले युक्रेनलाई थप युद्व सामाग्री पठाउने

छिमेकी मुलुक रूसले युक्रेनमाथिको आक्रमण बढाएसँगै अमेरिकासहित अन्य पश्चिमा मुलुकले युक्रेनलाई थप युद्व सामाग्री पठाउने भएका छन्। पश्चिमा नेताहरूबीच भएको भिडिओ संवादमार्फत अमेरिका र अन्य देशले युद्वमा प्रयोग हुने गोलाबारूद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्रीलगायतका सैन्य सहयोग युक्रेनलाई थप उपलब्ध [...]

वैशाख ७ गते, २०७९ ११:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने

काठमाडौँ, २ वैशाख। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसले जनाएको छ।  अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भ्लादिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च-स्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ।  उक्त उच्चस्तरीय टोलीमा  उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन [...]

वैशाख २ गते, २०७९ ११:५५ मा प्रकाशित

झ्यालमा बालुवाका बोरा राखेर युक्रेनी राष्ट्रपतिको पत्रकार सम्मेलन

रूसले आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पत्रकार सम्मेलन गरेका छन्। रूसी आक्रमण सुरू भएपछि अनौपचारिक पहिरनमा भिडिओ सार्वजनिक गर्दै युक्रेनी जनतालाई साहस दिइरहेका जेलेन्स्की अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेट्दा पनि त्यस्तै पहिरनमा थिए। द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति कार्यालयसम्म [...]

फागुन २० गते, २०७८ ११:४३ मा प्रकाशित

रूसी विदेश मन्त्री भन्छन्- तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छ

रूसी विदेश मन्त्री सेर्जेई लाभरोभले तेस्रो विश्वयुद्ध भयो भने त्यो आणविक युद्ध  हुने बताएका छन्। रूसी समाचार संस्था तासका अनुसार लाभरोभले बुधबार एक सम्बोधनका क्रममा त्यस्तो आणविक युद्ध ध्वंसात्मक हुने बताएका हुन्। उनले युक्रेनले कुनै आणविक हतियार राखोस् भन्ने रूसले [...]

फागुन १८ गते, २०७८ १८:२५ मा प्रकाशित