वैशाख ५ २०८२, शुक्रबार

बिदेश

पाकिस्तानमा ९८ यात्रु बोकेको विमान दुर्घटना

काठमाडौं । पाकिस्तानको व्यापारिक राजधानी मानिने कराची शहरमा एक यात्री विमान दुर्घटना भएको छ । कराची एयरपोर्ट अवतरण गर्न लागेको यो विमान पाकिस्तानको राष्ट्रिय एयरलाइन कम्पनी पीआईएको हो । यो दुर्घटनापछि घटनास्थलबाट कालो धुवाँको मुस्लो निस्किएको देखिएको छ । पाकिस्तान [...]

जेठ ९ गते, २०७७ १६:४३ मा प्रकाशित

कूटनीतिज्ञका दृष्टिमा भारतसँग वार्ताका लागि सरकारले गर्नुपर्ने ‘चार काम’

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि वर्षौँदेखि छिनोफानो हुन नसकेको नेपाल र भारतबीचको सीमा विवाद फेरि एक पटक चर्किएको छ। गत बुधवार नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले त्यो आफूलाई “अस्वीकार्य” भएको बताइसकेको [...]

जेठ ९ गते, २०७७ १५:५१ मा प्रकाशित

‘जुम भिडियो कल’ मार्फत तोकियो फाँसीको सजाय

काठमाडौं । सिंगापुरको एक अदालतले ‘जुम भिडियो कल’ का माध्यमबाट अभियुक्तलाई फाँसीको सजाय सुनाएको छ । अदालतले ‘जुम भिडियो कल’ का माध्यमबाट एक मलेसियाली नागरिकलाई फाँसीको सजाय सुनाएको हो । सिंगापुरमा भिडियोको माध्यमबाट मृत्युदण्ड सुनाइएको यो पहिलो घटना हो । [...]

जेठ ७ गते, २०७७ १९:५० मा प्रकाशित

पाकिस्तानमा सत्तारुढ पार्टीकी नेतृको कोरोनाबाट मृत्यु

काठमाडौं । पाकिस्तानको सत्तारूढ पाकिस्तान तहरिके इन्साफ पार्टीकी एक नेतृको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट तहरिके इन्साफ पार्टीकी ६९ वर्षीया नेतृ शाहिन रजाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पाकिस्तानको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले इन्साफ पार्टीकी [...]

जेठ ७ गते, २०७७ १५:२८ मा प्रकाशित

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ लाख नाघ्यो

गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा सोमबार एकै दिनमा १३४ कोरोना भाइरस संक्रमितको मृत्यु [...]

जेठ ६ गते, २०७७ १३:३० मा प्रकाशित

इटलीले जुन ३ तारिखदेखि अन्तराष्ट्रिय हवाइ उडान सुचारु गर्ने

इटलीले जुन ३ तारिखदेखि अन्तराष्ट्रिय हवाइ उडान सुचारु गर्ने भएको छ । इटाली सरकारले सबै देशका लागि नभएर युरोपियन मुलुकहरुबाट आउने जाने बिमानहरुमात्र जुन ३ तारिखदेखि खोल्न लागेको हो ।यी मुलुकहरुबाट इटाली आउँदा १४ दिन क्वारेनटाइनमा बस्न नपर्ने बताइएको छ [...]

जेठ ५ गते, २०७७ १२:२५ मा प्रकाशित

भारतमा मे ३१ सम्म लकडाउन

नयाँदिल्ली । कोरोना संक्रमण रोकथामका लागि भारतले लकडाउनको अवधि जेठ १८ (मे ३१) सम्म लम्ब्याएको छ। भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका छन्। त्यसको निर्देशिका जारी हुँदैछ। गत चैत १२ [...]

जेठ ४ गते, २०७७ १८:०४ मा प्रकाशित

फ्रान्स र स्पेनमा फेरि अर्को खतरा

काठमाडौं । इटली र उत्तरी इलाका कोरोनाभाइरस महामारीको अत्यधिक प्रभावित इलाकामध्ये एक हो । अब यो क्षेत्रका साथै फ्रान्समा इन्फ्लामेटरी सिन्ड्रोममा एकाएक वृद्धि देखिएको छ । – यो रोग विशेषतः साना बालबालिकामा पाइएको छ । लान्सेटको रिपोर्ट अनुसार यसअघि यस्तै [...]

जेठ २ गते, २०७७ १०:४० मा प्रकाशित

रुसको अनुभव : बेलैमा थाहा पाए निको हुन्छ कोरोना

काठमाडौं । दुइ सातायता संसारका ३ देशमा कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी केस देखिएको छ, अमेरिका, रुस र ब्राजिल । यी तीन देश संसारका सबैभन्दा बढी जनसंख्या भएका टप–१० मुलुकको सूचीमा पर्छन् । यी देशले सायदै कल्पना गरेका थिए कि [...]

जेठ १ गते, २०७७ १४:३३ मा प्रकाशित