वैशाख ५ २०८२, शुक्रबार

बिदेश

प्रतिमान–नीमा स्मृति प्रतिष्ठान र प्रोजेक्ट होपबीच स्वास्थ्य सामाग्री ल्याउन सहमति

२३ असार, काठमाडौं प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवाले अमेरिकास्थित प्रोजेक्ट होपसँगको सहयोगमा स्वास्थ्य सामाग्री ल्याउन सहमति गरेको छ। नेपालमा कोभिडको तेस्रो लहरको जोखिम बढिरहेका बेला प्रतिष्ठानले जुलाई महिनाभित्रै अमेरिकाको वासिङ्टनबाट ठूलो संख्यामा स्वास्थ्य सामग्री ल्याउन प्रोजेक्ट होपसँग सम्झौता गरेको हो।प्रतिष्ठानका कार्यकारी निर्देशक [...]

असार २३ गते, २०७८ १५:२८ मा प्रकाशित

नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ – राजदूत डा खतिवडा

 वाशिङ्टन डिसी, २० असार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पु¥याएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गर्नुभएको [...]

असार २० गते, २०७८ १०:४७ मा प्रकाशित

४ खर्ब १४ अर्बको बिटक्वाइनसहित १७ र २१ वर्षका दाजुभाइ गायब

काठमाडौं। आफ्नो बेडरुमबाटै बिटक्वाइनको व्यवसाय सुरु गरेका र अरु मानिसहरुबाट २.५ बिलियन पाउण्ड (४ खर्ब १४ अर्ब रुपैयाँ) बराबरको बिटक्वाइन जम्मा गरेका २ दक्षिण अफ्रिकी दाजुभाइ गायब भएका छन् । यी दाजुभाइ गायब भएसँगै यसलाई इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो चोरी [...]

असार १४ गते, २०७८ २२:३४ मा प्रकाशित

धर्म परिवर्तन गर्नेको सम्पत्ति जफत गर्न आदेश – मूख्यमन्त्री याेगी

भारतमा धर्म परिवर्तन गर्नेलाई कडाइ गरिएको छ । यसै बिच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अझै कडा रूपमा प्रस्तुत भएका छन् । धर्म परिवर्तन गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिँदै मुख्यमन्त्री योगीले सम्पत्ति जफत गर्न समेत आदेश दिएका छन् । [...]

असार ११ गते, २०७८ २०:४७ मा प्रकाशित

जेनेभामा वाइडेन र पुटिनकाे भेट

काठमाडाैं- अमेरिकी राष्ट्रपति जो वाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेट भएकाे छ। अमेरिका-रुस सम्बन्ध निकै तल्लोस्तरमा पुगेकै समयमा यो बहुप्रतिक्षित भेट भएकाे हाे। यसै समय दुवै नेता जेनेभामा प्रत्यक्ष भेट भएकाे छ। यो वार्ता चारदेखि [...]

असार २ गते, २०७८ १४:२२ मा प्रकाशित

जब बाँदरले कोरोना संक्रमितको रगतको नमुना लुट्यो

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित मेरुटको एक सरकारी अस्पतालबाट बाँदरको झुण्डले सम्भावित कोरोनाभाइरस संक्रमितको रगतको नमुना लुटेको छ । यो घटना बिहीबार लाला राजपुत राइ मेमोरियल मेडिकल कलेज र अस्पतालमा घटेको हो । कोभिड–१९ मा कार्यरत एक ल्याब एसिस्टेन्टले उक्त [...]

जेठ १७ गते, २०७७ १७:१८ मा प्रकाशित

हिंसालाई बढावा दिएको भन्दै ट्‍विटरद्वारा ट्रम्पको ट्विट हाइड

वासिङ्टन । ट्‍विटरले हिंसालाई बढावा दिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्‍विट नदेखिने बनाइदिएको छ । उक्त ट्‍विट डिलिट नगरी हिंसालाई बढावा दिएर ट्‍विटरको नियम उल्लंघन गरेको चेतावनीसमेत राखिदिएको छ । उक्त चेतावनीमा भनिएको छ, ‘ट्‍विटरले यो निर्धारण गरेको छ [...]

जेठ १६ गते, २०७७ १५:५५ मा प्रकाशित

पाकिस्तानमा दुर्घटनाग्रस्त भएको विमानमा रहेको व्यागमा भेटियो ३ करोड रुपैयाँ

काठमाडौं । पाकिस्तानमा २२ मेमा दुर्घटनाग्रस्त भएको विमानको भग्नावशेषमा अलग–अलग देशको लगभग ३ करोड रुपैयाँ भेटिएको छ । अनुसन्धान अधिकारी अब यति ठूलो रकम एयरपोर्टको सुरक्षा जाँच र लगेज स्क्यानरमा किन भेटिँदैन भनेर अनुसन्धानमा लागेका छन् । उक्त रकम दुईवटा [...]

जेठ १६ गते, २०७७ १२:५८ मा प्रकाशित

अमेरिकामा बेरोजगारहरुको संख्या झनै बढ्यो

कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति दिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१ [...]

जेठ १६ गते, २०७७ १२:११ मा प्रकाशित