काठमाडौँ, १२ साउनलामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी[...]
लण्डन, १० साउन सोसियल इ–कमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग हालै रणनीतिक साझेदारी गरेको छ । उक्त समाचार याहू फाइनान्स, एपी न्यूजलगायतका वित्तीय क्षेत्रका विभिन्न पत्रिकामा हालै प्रकाशित भएका छन् । एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा सो कम्पनीका [...]
साउन १० गते, २०७८ १०:३२ मा प्रकाशित
जलेश्वर, १० साउन प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए [...]
साउन १० गते, २०७८ १०:२३ मा प्रकाशित
काठमाडौँ, ८ साउनविश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि [...]
साउन ८ गते, २०७८ ११:५० मा प्रकाशित
साउन ५ अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी मंगलबार रकेट आक्रमण भएको छ।राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू इदको प्रार्थनामा सहभागी भइरहेका बेला तीन वटा रकेटले राष्ट्रपति कार्यालय परिसरनजिकै आक्रमण गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। राष्ट्रपति कार्यालयनजिकै बिस्फोट भएका विवरणहरू [...]
साउन ५ गते, २०७८ ११:१९ मा प्रकाशित
साउन, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् ।देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले बधाई दिएका छन् । पाकिस्तानी प्रधानमन्त्रीले ट्वीट गर्दै आफूले नेपालसँगको सौहाद्र्धपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् ।उनले चासोका विषयहरुमा [...]
साउन ४ गते, २०७८ ११:४१ मा प्रकाशित
काठमाडौँ, १ साउनराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उहाँहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ [...]
साउन १ गते, २०७८ १५:५२ मा प्रकाशित
काठमाडौँ, ३१ असार प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताउनुभएको छ । आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको [...]
असार ३१ गते, २०७८ १७:२२ मा प्रकाशित
असार ३१ दक्षिण अफ्रिकामा केही दिनयता हिंसा र लुटपाट भइरहेको छ। अदालतको मानहानी मुद्दामा पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिना जेल हाल्ने फैसला भएपछि दक्षिण अफ्रिकामा उनका समर्थकहरूले हिंसा भड्काएका हुन्।भ्रष्टाचार मुद्दामा अदालतले बोलाउँदा नआएका जुमालाई मानहानीमा १५ महिना जेल सजाय [...]
असार ३१ गते, २०७८ ११:४८ मा प्रकाशित
सउल, २९ असार दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् [...]
असार २९ गते, २०७८ १०:१६ मा प्रकाशित