वैशाख ६ २०८२, शनिबार

बिदेश

भलिबलमा अमेरिकालाई स्वर्ण

काठमाडौँ, २४ साउन विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै [...]

साउन २४ गते, २०७८ १७:५८ मा प्रकाशित

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु

   काठमाडौँ, १९ साउन  संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ कालीध्वज गण १० औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।         श्रीजंग गण ११ औँ डफ्फाको २३३ नेपाली शान्ति सैनिकमार्फत मिशन इलाकातर्फ प्रस्थान [...]

साउन १९ गते, २०७८ १९:५५ मा प्रकाशित

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

     काठमाडौँ, १९ साउनसन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय [...]

साउन १९ गते, २०७८ १३:०२ मा प्रकाशित

नेपाली युवाको अमेरिकामा मृत्यु

१७ साउन रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।        विगत पाँच वर्षअघि मात्र अमेरिका पुग्नुभएका लम्साल न्यूयोर्कस्थित [...]

साउन १७ गते, २०७८ १५:१८ मा प्रकाशित

पाँच बालकको भारतबाट उद्धार

       झापा, १६ साउन ,   भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको [...]

साउन १६ गते, २०७८ ०७:५३ मा प्रकाशित

ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

    काठमाडौँ, १५ साउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ ।         मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका [...]

साउन १५ गते, २०७८ १६:३० मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

       वासिङटन, १५ साउन अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ ।         खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको [...]

साउन १५ गते, २०७८ १६:०० मा प्रकाशित

अर्थमन्त्री–चिनियाँ राजदूत शिष्टाचार भेट

काठमाडौँ, १५ साउन   अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा [...]

साउन १५ गते, २०७८ १५:४२ मा प्रकाशित

टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

     काठमाडौँ, १५ साउनजापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । उहाँले निर्धारित दूरी १२ [...]

साउन १५ गते, २०७८ ११:४४ मा प्रकाशित