असार १३ २०८१, बुधवार

पत्रपत्रिका

कस्तो अचम्म ! जहाँ २४ दाना अंगुरकै मूल्य १२ लाख पर्छ

नेपालमा सिजन सुरु भएपछि अंगुर प्रतिकिलो सय रुपैयाँसम्ममा पाउन सकिन्छ। तर एक गुच्छा अंगुरको मूल्य नै १२ लाख रुपैयाँ पर्छ भनेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। हो, जापानमा मानिसले १२ लाख रुपैयाँमा अंगुरको गुच्छा किनिरहेका छन्। यो रातो अंगुरको जातिको [...]

माघ २७ गते, २०७६ ०७:०१ मा प्रकाशित

बंगलादेशद्वारा नेपालकाे ५०० मेगावाट विद्युत् खरीद गर्ने आशयपत्र स्वीकृत

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट बिजुली बंगलादेशले किन्ने लिखित प्रतिबद्धता बंगलादेश पावर डेभलपमेन्ट बोर्डले आयोजना प्रवर्द्धक जीएमआरलाई पठाएको छ । बंगलादेश सरकारअन्तर्गतको सो बोर्डले माघ १६ गते (जनवरी ३०) मा जीएमआरसँग विद्युत् किन्ने आशयपत्र जारी गरेको हो [...]

माघ २७ गते, २०७६ ०६:५४ मा प्रकाशित

कुमार पौडेलको ‘फेक इन्काउन्टर’ : महानिरीक्षक खनाल विरुद्धसमेत किटानी

कुमार पौडेलको हत्या घटनामा संलग्न प्रहरीमाथि फेरि कारबाही प्रक्रिया रोकिएको छ। गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले हत्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।

माघ २६ गते, २०७६ ०८:२४ मा प्रकाशित

एमसिसी पास गराउन कूटनीतिक पहल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसलाई पास गराउन कूटनीतिक पहल सुरु भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद्बाट एमसिसी छिट्टै पास हुने बताए पनि [...]

माघ २६ गते, २०७६ ०८:०६ मा प्रकाशित

सर्वोच्चको फैसला पछि पूर्वअधिराजकुमारी प्रेरणा घर छाड्न बाध्य

सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ ।

माघ २६ गते, २०७६ ०७:४६ मा प्रकाशित

यी महिला जसले ३२८ दिन अन्तरिक्षमा बिताएर पुन पृथ्वीमा पाइला टेकिन् ….

झण्डै एक वर्ष लामो अन्तरिक्ष यात्रापछि बिहीबार कजाकिस्तानको उत्तरी क्षेत्रस्थित हिउँले सेताम्य जमिनमा पाइला टेक्दै गर्दा क्रिस्टिना कोच निकै हर्षित देखिन्थिन।

माघ २४ गते, २०७६ ०७:४१ मा प्रकाशित

चीनका नेपालीलाई तुरुन्त ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमण रहेको चीनको हुपै प्रान्तबाट फर्कन चाहने नेपालीलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन् ।

माघ २४ गते, २०७६ ०७:३३ मा प्रकाशित

फेरिँदै १२ सम्मको पाठ्यक्रम

  आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुन लागेको खबर अन्नपूर्णले छापेको छ । समाचार अनुसार पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारूप तयार गरेको छ । पहिलो चरणमा शैक्षिक सत्र ०७७/७८ मा कक्षा १ र ११ [...]

माघ ६ गते, २०७६ ०८:५२ मा प्रकाशित

नेपालको नक्सा जारि गर्न कस्को डर ?

अन्नपूर्ण पोस्ट्का अनुसार लिम्पियाधुरालगाइत नेपाली भूभागमा समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ । तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन् । संसदीय समितिले पनि  लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिएपनि सरकारले छाप्न आँट गरेको छैन [...]

माघ ४ गते, २०७६ १०:५३ मा प्रकाशित