चैत २७ २०८१, बिहीबार

पत्रपत्रिका

नेपाल प्रहरीमा नयाँ नियम, श्रीमतीको अनिवार्य सहभागिता नभए राजीनामा दिन नपाइने

नेपाल प्रहरीमा राजीनामा दिंदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ । प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो । प्रहरी प्रधान कार्यालयले घरपरिवार र श्रीमतीको सल्लाहबिना नै राजीनामा दिंदा कतिपय प्रहरी कर्मचारीको परिवार [...]

फागुन ५ गते, २०७६ ०७:०५ मा प्रकाशित

चीनबाट ल्याइएका नेपालीको खकार र र्‍याल परीक्षण सुरु, रिपोर्ट कहिले आउँछ ?

चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। उनीहरूलाई राखिएको सुरक्षित स्थान (क्वारेन्टाइन)मा खटिएका स्वास्थ्यकर्मीले आइतबार सबैको र्‍याल र खकारको नमुना संकलन गरेका छन्। बुधबार मात्रै त्यसको रिपोर्ट आउनेछ। सरकारले चीनको हुबेई प्रान्तको वुहानसहितका विभिन्न सहरमा रहेका [...]

फागुन ५ गते, २०७६ ०६:५७ मा प्रकाशित

बिहेको आश्वासन दिएर एक महिना बलात्कार गरेपछि कुटेर घर निकाला

जबर्जस्ती करण गरेको अभियोगमा फरार रहेका तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जबर्जस्ती करणी भन्दै दाङकाे तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरका शमीर वलीवरुद्ध मुद्दा दर्ता भएलगत्तै भागेका उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। आरोपीलाई आइतबार पाँच दिनको म्याद थप गरेर [...]

फागुन ५ गते, २०७६ ०६:४९ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री यसरी कार्यालयमै पिउँछन् मदिरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन्। रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ। नेकपाका नेतासमेत रहेका गुरुङले टेबलमा [...]

फागुन ४ गते, २०७६ ०७:५५ मा प्रकाशित

हेर्नुहाेस् कसरी आयाे प्रधानमन्त्री ओलीको वेबसाइटमा ‘पोर्न’ भिडियो ?

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओली डटकम (Kpsharmaoli.com )मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीब्र बनाएको छ। सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको [...]

फागुन ४ गते, २०७६ ०६:४५ मा प्रकाशित

बालुवाटार जग्गा: उच्चपदस्थलाई जोगाउन गृह नै लाग्याे यसरी

बालुवाटारको एक सय ३६ रोपनी सरकारी जग्गा हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही उच्चपदस्थ व्यक्तिलाई जोगाएको भनेर आलोचना भइरहेका वेला प्रहरीको अनुसन्धानमा समेत उच्चपदस्थलाई जोगाउन चलखेल सुरु भएको छ। मुद्दालाई कमजोर बनाउन गृह मन्त्रालयबाटै चलखेल भएको हो। जग्गा हिनामिनामा संलग्न [...]

फागुन ३ गते, २०७६ ०८:१७ मा प्रकाशित

लिभिङ टुगेदरमा रहेकी युवतीले गरिन् आत्महत्या, युवक पक्राउ

काभ्रेको बनेपामा लिभिङ टुगेदरमा रहेकी युवतीले प्रयद दिवसको अघिल्लो साँझ अर्थात विहीबार झुण्डिएर आत्महत्या गरेकी छिन्। युवतीलाई झुण्डिएको अवस्थामा भेटेपछि सँगैबस्ने युवकले उपचारका लागि अस्पतालमा लाने क्रममा युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। आजको नयाँ पत्रिका दैनिकका अनुसार युवकले अस्पतालमा पुर्याएको [...]

फागुन ३ गते, २०७६ ०७:३२ मा प्रकाशित

आकासिएको प्याजको मूल्य ह्वात्तै जमिनमै पुग्यो, केजीको कति ?

केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले [...]

फागुन २ गते, २०७६ ०७:२८ मा प्रकाशित

सहकारीका अध्यक्षद्धारा कर्मचारीलाई बलात्कार गर्दै भिडियो बनाउँदै

बलात्कार अभियोगमा डिल्लीबजारस्थित दूरदर्शन ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार अधिकारी पक्राउ परेका छन् । डिल्लीबजारमा कार्यालय रहेको सहकारीका अध्यक्ष अधिकारीलाई पीडित युवतीको जाहेरीपछि गत २४ माघमा कालिमाटीस्थित महिला सेलले पक्राउ गरेको हो। आजको नयाँ पत्रिकाका अनुसार युवती सोही सहकारीमा [...]

फागुन २ गते, २०७६ ०७:०९ मा प्रकाशित