‘तपाईंहरुको दबाब भनौँ कि, सदाशयता मानौँ, कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने (कुरा) भयो । तर, अहिले लाग्दैछ म कार्यकारी हुँ कि हैन ।’ अस्ति पूर्वएमालेका केही नेतासहित खुमलटारको एउटा[...]
तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन् । घरको आँगनमा [...]
चैत ५ गते, २०७६ ०७:२९ मा प्रकाशित
कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङविरुद्ध भारतको एक अदालतमा मुद्दा परेको छ। भारतका लागि चिनियाँ राजदूतविरुद्ब पनि भारतको बिहारस्थित मुज्जफुर अदालतमा मुद्दा दर्ता गरिएको हो।
चैत ४ गते, २०७६ ०८:३५ मा प्रकाशित
काठमाडौं । पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्वारेन्टाइनमा छन् । आइतवार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्वारेन्टाइनमा राखेको हो । पोर्चुगलका पत्रकार गणेश पाण्डेका अनुसारआइतबारफारोस्थित खेतीमा काम गरिरहेका [...]
चैत ४ गते, २०७६ ०८:३० मा प्रकाशित
काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले सार्वजनिक यातायात सञ्चालनमा एकाधिकार कायम गर्न [...]
चैत ४ गते, २०७६ ०८:१२ मा प्रकाशित
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई [...]
चैत ४ गते, २०७६ ०८:०८ मा प्रकाशित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ । आयोगले सोमबार सार्वजनिक गरेको [...]
चैत ४ गते, २०७६ ०७:५७ मा प्रकाशित
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्।
चैत २ गते, २०७६ ०८:१९ मा प्रकाशित
फराकिलो, स्तरीय र सुन्दर १ कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन । हो, यो चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको सडकको बयान हो ।
चैत २ गते, २०७६ ०८:१३ मा प्रकाशित
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आयात–निर्यातमा समेत प्रभाव परेको छ ।
चैत २ गते, २०७६ ०८:०२ मा प्रकाशित