चैत २७ २०८१, बिहीबार

खेल

आर्सनल कारबाओ कपको सेमिफाइनलमा

आर्सनल इंग्लिस कारबाओ कपको सेमिफाइनलमा पुगेको छ। गएराती भएको क्वाटरफाइनलमा सन्डरल्याण्डलाई ५–१ गोल अन्तरमा हराउँदै आर्सनलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। आर्सनललाई जिताउन एडवार्ड नेक्टियाहले ह्याट्रिक गर्दा निकोलस पेपे र चार्ली पेटिनोले गोल गरे। सन्डरल्याण्डका लागि नाथन ब्रोडहेडले सान्त्वना [...]

पुष ७ गते, २०७८ ११:२९ मा प्रकाशित

खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छ ः प्रधानमन्त्री देउवा

     काठमाडाँै, ६ पुस प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित [...]

पुष ६ गते, २०७८ १४:२४ मा प्रकाशित

एसिया कप खेल्न यू–१९ क्रिकेट टिमको बिदाई

काठमाण्डौं / युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरीएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) काअध्यक्ष चतुर बहादुर चन्दले [...]

पुष ५ गते, २०७८ १७:२९ मा प्रकाशित

शीर्षस्थानको सिटीको न्युक्यासल युनाइटेडमाथि फराकिलो जित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ४–० गोल अन्तरको जित निकालेको छ। गएराति भएको खेलमा शीर्ष स्थानको सिटीले न्युक्यासललाई ४–० गोल अन्तरमा हरायो। सिटीको जितमा रुबेन डियास, जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक/एक गोल गरे। खेल [...]

पुष ५ गते, २०७८ ११:३० मा प्रकाशित

साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने

       काठमाडौँ, २ पुसउन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ ।        बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ [...]

पुष २ गते, २०७८ १४:२८ मा प्रकाशित

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट

     बैतडी, २ पुस  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो ।          छनोट भएका अन्य खेलाडीमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दिपा जोरा, विमला [...]

पुष २ गते, २०७८ १४:२६ मा प्रकाशित

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सोप्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा हुने प्रतिषेगिता आगामी पुस ५ सम्म सञ्चालन [...]

मंसिर २७ गते, २०७८ ११:२७ मा प्रकाशित

राष्ट्रिय महिला भालिबल टोलीको घोषणा

          काठमाडौँ, २६ मङ्सिर नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ ।        आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि सङ्घले आज [...]

मंसिर २६ गते, २०७८ १४:५२ मा प्रकाशित

राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

       धनुषा, २६ मङ्सिरराष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । धनुषाको बटेश्वर गाउँपालिकामा यही मङ्सिर २३ गतेदेखि आयोजित सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ अङ्कका विरुद्ध ५४ अङ्क ल्याई लुम्बिनी प्रदेशमाथि भारी [...]

मंसिर २६ गते, २०७८ ०९:५६ मा प्रकाशित