चैत २७ २०८१, बिहीबार

खेल

कर्णाली प्रदेश सरकारले खेलाडीद्वय सुनमाया र विष्टलाई पुरस्कार दिने

    कर्णाली, २० पुसकर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गर्ने सुनमाया बुढालाई रु दुई लाख पुरस्कार दिने निर्णय गरेको छ । एशियाको सबैभन्दा लामो ११० किलोमिटर अल्ट्रा ट्रेल रेस प्रतियोगतामा महिलातर्फ प्रथम र [...]

पुष २० गते, २०७८ ०८:२३ मा प्रकाशित

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

        काठमाडौँ, १९ पुस नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ ।    ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।        जसअनुसार नेपाली [...]

पुष १९ गते, २०७८ १६:२४ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

         काठमाडौँ, १९ पुसराजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।         त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साताँै चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै [...]

पुष १९ गते, २०७८ १६:१३ मा प्रकाशित

कर्णालीका दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गरिने

           कर्णाली, १९ पुस कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश खेलकूद परिषद्का पदाधिकारीबीच आइतबार बसेको समीक्षात्मक बैठकले जुम्लाकी सुनमाया [...]

पुष १९ गते, २०७८ ०८:३३ मा प्रकाशित

राष्ट्रिय क्रिकेट : बैतडीको टोली घोषणा

         बैतडी, १६ पुस   प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणका लागि छानिएका २८ जनामध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो ।         जिल्ला क्रिकेट सङ्घका अध्यक्ष [...]

पुष १६ गते, २०७८ १३:५७ मा प्रकाशित

प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई

        काठमाडौँ, १४ पुस प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उहाँले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिनुभएको हो ।        प्रधानमन्त्री देउवाले आगामी [...]

पुष १४ गते, २०७८ ०९:१८ मा प्रकाशित

नवलपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

         कावासोती, ११ पुस   नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राष्ट्रियस्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्ष , माघेसङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर [...]

पुष ११ गते, २०७८ १०:५० मा प्रकाशित

प्रधानमन्त्री महिला कप क्रिकेटःसुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

       सुदूरपश्चिम, ८ पुस  धनगढीमा जारी प्रधामन्त्री महिला कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।          धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले प्रदेश नं२लाई ८७ रनले पराजित गरेको छ । तीन खेलमा [...]

पुष ८ गते, २०७८ १७:५१ मा प्रकाशित

अन्तरपालिका भलिबल : सिगास फाइनलमा

           बैतडी, ८ पुस  सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो ।        कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो [...]

पुष ८ गते, २०७८ १४:५० मा प्रकाशित