वैशाख ५ २०८२, शुक्रबार

खेल

महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

       काठमाडौँ १० मङ्सिरसंयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ ।          विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले [...]

मंसिर १० गते, २०७८ १५:०७ मा प्रकाशित

नमुना विद्या सदन मा भलिलब खेल आज बाट संचलन

कोहलपुर मंसिर १० गते । बाँकेजिल्लाको कोहलपुरमा मा रहेको नमुना विद्या सदन मा भलिलब खेल आज बाट संचलन भयेको छ । आज भएको भलिलब प्रतियोगितामा कक्षा ११ ले १२ लाइ पराजित गर्दै जित हासिल गरेको छ । उक्त प्रतियोगिता को [...]

मंसिर १० गते, २०७८ ११:१० मा प्रकाशित

विश्वकप एसिया छनोट ः नेपालद्वारा कुवेत पराजित

    काठमाडौँ, ९ मङ्सिरआइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ ।        संयुत अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित [...]

मंसिर ९ गते, २०७८ १५:४० मा प्रकाशित

भलिबल प्रतियोगितासँगै साङ्गीतिक साँझ

             सोलुखुम्बु, ९ मङ्सिरहिमाली क्षेत्रमा दिनप्रतिदिन चिसो बढ्दैछ । सगरमाथाको जिल्ला सोलुखुम्बुको त कुरै छाडौँ । बिहान–बेलुका मानिसलाई हिँड्डुल गर्न तथा पानी चलाउनका लागि निकै मुस्किल हुने गरेको छ भने माथिल्लो क्षेत्रका पानी नै बरफ बन्न थालेको छ । [...]

मंसिर ९ गते, २०७८ १४:३८ मा प्रकाशित

रोनाल्डोको कीर्तिमानी गोल, म्यानचेस्टर च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौँ, ८ मङ्सिर म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएरातिको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोलले हरायो ।युनाइटेडका क्रिस्टियानो रोनाल्डोले खेलको ७८ औँ मिनेटमा गोल गरे । योसँगै रोनाल्डोले व्यावसायिक खेलमा ८ सय गोलको कीर्तिमान [...]

मंसिर ८ गते, २०७८ ०९:५० मा प्रकाशित

राष्ट्रिय क्रिकेटः लुम्बिनी प्रदेश विजयी

       काठमाडौँ, ७ मङ्सिर  राजधानीमा आजदेखि सुरु भएको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत [...]

मंसिर ७ गते, २०७८ १४:१५ मा प्रकाशित

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

       बैतडी, ७ मङ्सिरवाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।        सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन [...]

मंसिर ७ गते, २०७८ ०८:३८ मा प्रकाशित

नेपालले पहिले व्याटिङ गर्ने

काठमाडौँ, ६ मङ्सिरआइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङविरुद्धको खेलमा ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गर्ने भएको [...]

मंसिर ६ गते, २०७८ १६:०७ मा प्रकाशित

रनफर प्रोटिन हाफ म्याराथन हुने

     काठमाडौँ, ५ मङ्सिरनेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा काठमाडौँमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । एशोसिएसनद्धारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमा उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइयो ।        प्रतियोगितामा हाफ म्याराथनसहित पुरुष १० किमि, महिला पाँच किमि, [...]

मंसिर ५ गते, २०७८ १५:३९ मा प्रकाशित