प्रदेश मताहात रहेका कार्यालयले अघिल्लो वर्ष जिल्लामा गरेका कामको अनुगमन गरिएको छ । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र आज अनुगमन गरेको हो । समितिका सभापति अमरबहादुर[...]
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा बृद्धि हुँदै नयाँ रेकर्ड कायम गरेको छ ।
फागुन २७ गते, २०७६ ११:४२ मा प्रकाशित
बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८० हजार ५ सय रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला छापावाला सुन ८० हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै तेजावी सुनको मूल्य [...]
फागुन २२ गते, २०७६ १३:१७ मा प्रकाशित
काठमाडौं । साताको चौथो दिन बुधबार सुनकमो मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्म कै महंगो मूल्यमा कारोबार भएको हो । सुनको मूल्य आज तोलाको ८० हजार ५ सय रुपैयाँ [...]
फागुन २१ गते, २०७६ १२:१२ मा प्रकाशित
मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुन । नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनसँग [...]
फागुन २० गते, २०७६ १७:३९ मा प्रकाशित
सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ ।
फागुन २० गते, २०७६ १६:५० मा प्रकाशित
सरकारले ल्याएको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले बाँके र बर्दियाका किसान उत्साहित भएका छन् । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीले कृषि कर्मममा अथक मेहनत गरे पनि घाटा ब्यहोर्दै आएका किसानलाई प्रदेश सरकारले ल्याएको ब्याज अनुदान [...]
फागुन १७ गते, २०७६ १२:५२ मा प्रकाशित
आज साताको छौटौं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
फागुन १६ गते, २०७६ ११:५३ मा प्रकाशित
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा [...]
फागुन १५ गते, २०७६ १६:५८ मा प्रकाशित
अब डिजेल र पेट्रोलमा १०/१० रुपैयाँ विकाशकर लाग्ने भएको छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पुर्याएको छ ।
फागुन १५ गते, २०७६ १६:११ मा प्रकाशित