चैत २५ २०८१, मंगलबार

अर्थ

१५ सयले घट्यो सूनको मूल्य, तोलाको कति ?

साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ सयले घटेको छ । बुधवार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य १५ सयले घटेर आज छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको [...]

चैत ६ गते, २०७६ १४:०३ मा प्रकाशित

भारतीय शेयर बजारमा पहिरो रोक्न शेयर ‘बाइ ब्याक’ गरिदै ! के हो ‘बाइ ब्याक’ ?

भारतीय शेयर बजारमा सन फार्माको शेयरमा मूल्यलाई स्थिर राख्न कम्पनीले ‘बाइ ब्याक’ गर्ने घोषणा गरेको छ। कोरोना भाइरसका कारण लगातार शेयर मूल्यमा प्रभाव पर्ने देखिएपछि कम्पनीले १७ सय करोड भारतीय रुपैयाँ बराबरको शेयर ‘बाइ ब्याक’ गर्ने भएको हो। जुन १.५७ [...]

चैत ५ गते, २०७६ १५:१५ मा प्रकाशित

एक हजारले बढ्यो सुनको मूल्य, तोलाको कति ?

आज साताको चौथो दिन नेपाली बजारमा सुनका मूल्य एक हजार रुपैयाँले उकालो लागेको छ । हिजो मङ्गलवार ७५ हजार ५ सय रुपैयाँमा कारोबार छापावाल सुन आज ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चैत ५ गते, २०७६ १२:११ मा प्रकाशित

आलेख : जाँदाजाँदै गभर्नर नेपालले भन्नुभयो- नोटमा हस्ताक्षर गर्छु भन्ने सोचेको थिइन

“जिन्दगीमा जहाँ जहाँ काम गरेँ, एउटा मानक नै स्थापित गरेँ भन्ने लाग्छ । नेपालको बैंक तथा वित्तीय संस्थालाई सबल बनाउन लागेँ । आज मेरो विरोध गर्नेहरु भोलि त्यतिबेला राम्रो भएछ भन्ने अवस्थामा पक्का पुग्नेछन् ”

चैत ४ गते, २०७६ १७:३२ मा प्रकाशित

२ हजारले घटयो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजारले घटेको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपियाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७५ हजार ५ [...]

चैत ४ गते, २०७६ १२:३३ मा प्रकाशित

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमवार मध्यराति १२ बजेदेखि लागू हुनेगरि पेट्राललियम पदार्थको मूल्य घटाएको हो । आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको छ । [...]

चैत ४ गते, २०७६ ०८:१७ मा प्रकाशित

यसरी बढ्दैछ दाङमा बैंकिङ अपराध

दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसूर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छन् ।

फागुन ३० गते, २०७६ १४:२५ मा प्रकाशित

ह्वात्तै ओरालो लाग्यो सुनको भाउ, दिनमै तीन हजारले गिरावट

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा एकै दिन तोलामा तीन हजार रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलाको ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फागुन ३० गते, २०७६ १२:२१ मा प्रकाशित

एकैदिनमा ह्वातै घट्यो सुनको मुल्य, अब तोलाको कति ?

नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।सुनमा आज एकै दिन ४०० ले गिरावट आएको छ ।मङगलवार ८२ हजार ७०० मा कारोबार भएको सुनको मुल्य आज बुधवार प्रतितोला ८२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ [...]

फागुन २८ गते, २०७६ ११:५९ मा प्रकाशित