वैशाख ७ २०८२, आइतबार

अर्थ

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं। सररकारले कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै संसदमा आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गर्दैछ। अर्थ मन्त्रालयले बजेट तयारीका सबै काम लगभग पूरा गरेको बताएको छ। आज अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त वैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले [...]

जेठ १५ गते, २०७७ ११:५१ मा प्रकाशित

बिहीबार दिउँसो ४ बजे आगामी वर्षको बजेट आउँदै

काठमाडौं । भोलि अर्थात जेठ १५ गते नेपाल सरकारले आगामी वर्ष ०७७÷०७८ को आय व्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ । दिउँसो ४ बजे संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको बजेट प्रस्तुत गर्दै छन । अर्थमन्त्री खतिवडाले आफ्नो [...]

जेठ १४ गते, २०७७ १५:५९ मा प्रकाशित

३१ प्रतिशत उद्योग प्रतिष्ठानले मात्र दिए चैत महिनाको पारिश्रमिक

कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका छन् । नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० ले कोभिड–१९ का कारण श्रमिकमा परेको समस्याको [...]

जेठ १४ गते, २०७७ १३:२२ मा प्रकाशित

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतः मन्त्री खतिवडा

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत मै सिमित हुने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धि २.३ प्रतिशत हुने बताएका छन् । संघीय संसद प्रतिनिधिसभामा आव ०७६र७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले फागुनसम्मको आर्थिक [...]

जेठ १३ गते, २०७७ १६:१२ मा प्रकाशित

सङ्घीय संसद्मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश

काठमाडौँ। सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्रीले चालू आर्थिक वर्षको [...]

जेठ १३ गते, २०७७ १५:४७ मा प्रकाशित

कोरोनाले चीनलाई धक्का दिँदै गर्दा भरतलाई यस्तो अवसर

बीबीसी । विश्वभर दशौँ लाख मानिसमा कोभिड-१९ को सङ्क्रमण देखा परिरहँदा चीनले अभूतपूर्व नोक्सानी बेहोरिरहेको छ। त्यसका कारण औद्योगिक रूपमा विश्वको पहिलो रोजाइमा रहने गरेको उसको हैसियतमा धक्का लाग्न सक्ने देखिएको छ। चीनको छिमेकी भारतले यसमा अवसर देखेको छ र [...]

जेठ ६ गते, २०७७ १२:३७ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत कायम गरेको छ । अहिले बजारमा पेट्रोलियम पदार्थको माग न्यून भएकाले मूल्य यथावत कायम गरिएको हो । आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार बजारमा पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून भएको र [...]

जेठ ३ गते, २०७७ १६:२३ मा प्रकाशित

शेयर कारोवार बन्द

लकडाउनका कारण ५० औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

जेठ १ गते, २०७७ १२:४९ मा प्रकाशित

मङ्गलबार खुलेको शेयर कारोवार बन्द

काठमाडौँ। लकडाउनका कारण ५०औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डको निर्णयका आधारमा नेप्सेले मङ्गलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार [...]

जेठ १ गते, २०७७ १२:३५ मा प्रकाशित