अर्थ मन्त्री डा. युवराज खतिवडाले १ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन गरेका छन ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७७÷०७८ को बजेटमा भूमि सम्बन्धी समस्या समाधान गर्न गठन भएको आयोग मार्फत अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न १०० स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने बताएको छ । साथै हरिया, मुक्त कमैया, चरिया, कमलहरी लगायतका सुकुम्बासी, भूमिहीन [...]
जेठ १५ गते, २०७७ १७:०९ मा प्रकाशित
काठमाडौँ। बजेट भाषणमार्फत सरकारले सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य गर्ने घोषणा गरेको छ। शुक्रबार बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै विदेशी नागरिकलाई श्रम स्वीकृतिविना काम गर्न नदिने बताएका हुन्। उक्त घोषणाबाट नेपालमा निर्वाद रुपमा काम गरिरहेका लाखौं [...]
जेठ १५ गते, २०७७ १७:०७ मा प्रकाशित
काठमाडौँ। नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा प्रतिव्यक्ति एक हजार ३ सय ८८ पुगेको जानकारी गराएका हुन्। यसअघि नेपालीको प्रतिव्यक्ति आय एक हजार ८५ थियो।
जेठ १५ गते, २०७७ १६:५६ मा प्रकाशित
काठमाडौं । सरकारले उखु उत्पादक किसानलाई उत्पादन परिमाणका आधारमा प्रदान गरिने अनुदानलाई निरन्तरता दिन ९५ करोडको बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरेको बताएका छन ।
जेठ १५ गते, २०७७ १६:५६ मा प्रकाशित
हाल भइरहेको बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जनकारी दिएका हुन ।
जेठ १५ गते, २०७७ १६:५४ मा प्रकाशित
कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटनमा ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिडाले आर्थिक वर्ष २०७७ र०७८ को बजेट भाषण गर्दै उक्त जानकारी दिएका हुन्।
जेठ १५ गते, २०७७ १६:५४ मा प्रकाशित
हाल भइरहेको बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जानकारी दिएका हुन् ।
जेठ १५ गते, २०७७ १६:४८ मा प्रकाशित
काठमाडौं । सरकारले नेपालमा कोरोनाको रोकथाम तथा उपचारका लागि ६ अर्वको बजेट विनियोजन गरेको बताएको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री ड. युवराज खतिवडाले उक्त रकम विनियोजन गरेको बताएका छन । नेपालमा कोरोना भाइरसले पछिल्लो समय [...]
जेठ १५ गते, २०७७ १६:४४ मा प्रकाशित
काठमाडौं : बजेटमा आयुर्वेद लगायतका उपचार विधिलाई प्रोत्साह गरिनेछ । निरोगी नेपाल अभियान अघि बढाइनेछ । निजी क्षेत्रबाट सञ्चालन गर्ने स्वास्थ्य सेवाको अनुगमन गरिनेछ । प्राकृतिक विपदमा निजी अस्पतालाई पनि प्रयोग गरिने भएको छ । अतिआवश्यक औषधिको मौज्दात राख्ने व्यवस्था [...]
जेठ १५ गते, २०७७ १६:४३ मा प्रकाशित