वैशाख १८ २०८३, शुक्रबार

अर्थ

    बजेट संशोधन   

काठमाडौँ, ४ माघकाठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट रु ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ ।      कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको सञ्चित कोषबाट कार्यान्वयन हुने रु [...]

माघ ४ गते, २०७८ १५:४२ मा प्रकाशित

नेप्सेमा उच्च अङ्कको वृद्धि

    काठमाडौँ, २ माघ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । नेप्से ६९ अङ्कले बढेर दुई हजार ९२६.७४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.८१ अङ्कले [...]

माघ २ गते, २०७८ १७:३८ मा प्रकाशित

राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालकलाई विदेश जान रोक

         काठमाडौँ, २ माघसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ । क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि [...]

माघ २ गते, २०७८ १२:४४ मा प्रकाशित

गरिबसँग ऋृषिराम कार्यक्रम सञ्चालन

      गलकोट, २ माघ बागलुङ नगरपालिकाले आफ्ना संस्थापक नगर प्रमुखका स्मृतिमा गरिबसँग ऋृषिराम कार्यक्रम सञ्चालन र स्मृतिद्वार निर्माण गरेको छ ।         बागलुङ नगरको पहिलो जननिर्वाचित नगरप्रमुख ऋषिराम शर्मा हुनहुन्थ्यो । उहाँको अर्धकदको शालिक तथा स्मृतिद्वार निर्माण गरेको नगरप्रमुख प्रमुख जनकराज पौडेलले जानकारी [...]

माघ २ गते, २०७८ ०९:११ मा प्रकाशित

सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा मन्त्री श्रेष्ठको जोड

पुस ३० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिनु भएको छ ।काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिहरुको सभामा मन्त्री श्रेष्ठले समुदाय तर्फ [...]

पुष ३० गते, २०७८ १७:३१ मा प्रकाशित

बजेट अभावमा सुस्तायो औद्योगिक ग्राम निर्माणको काम

        डोटी, ३० पुसजोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा निर्माण हुन लागेको औद्योगिक ग्राम निर्माण बजेट अभावमा सुस्ताएको छ । विसं २०७६ माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै उक्त क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि [...]

पुष ३० गते, २०७८ १०:०३ मा प्रकाशित

४८ लाख राहत वितरण

     रसुवा, २९ पुस  लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ । वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्तिबापत प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको हो ।        गत आर्थिक वर्षको साउनदेखि [...]

पुष २९ गते, २०७८ ०९:२३ मा प्रकाशित

आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

          काठमाडौँ, २८ पुस चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ ।         विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२÷२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको [...]

पुष २८ गते, २०७८ १५:५६ मा प्रकाशित

सुनको मूल्य बढ्यो

         काठमाडौँ, २८ पुस आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो ।        त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले [...]

पुष २८ गते, २०७८ १३:५० मा प्रकाशित