रासस\लगानी बोर्डले पश्चिम सेती परियोजना अध्ययनको अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गरे पनि निर्माणस्थलका बासिन्दा भने परियोजना बन्नेमा विश्वस्त देखिएका छैनन्। चार दशकदेखि निरन्तर अन्तर्राष्ट्रिय कम्पनीको कब्जामा[...]
रुकुमपूर्व\मुद्रा प्रचलनमा आउनुअघिसम्म वस्तु विनिमय हुन्थ्यो । आफूले उत्पादन गरेको वस्तु दिएर आफूलाई चाहिने सामान ल्याउने वस्तु साटफेरले त्यसबेला जीवनयापन सहज बनाएको थियो । अहिले वस्तु विनिमय नै गर्नुपर्ने बाध्यता छैन । आफूसँग भएको वस्तु रकम लिएर बेच्न सकिन्छ र [...]
पुष १० गते, २०७९ १५:०१ मा प्रकाशित
बुटवल\जग्गा विवादका कारण रोकिएको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतीपुर क्षेत्रको जग्गाको नापजाँच प्रतिवेदन छिट्टै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले [...]
पुष ९ गते, २०७९ ११:४२ मा प्रकाशित
बाँके\नेपाल राष्ट्र बैंकको अव्यहारिक नीतिविरुद्ध नेपालगञ्ज उद्योग बाणिज्य संघले गर्दै आएको आन्दोलनलाई अझ सशक्त बनाउने भएको छ । पहिलो चरणको आन्दोलन सम्पन्न गरिसकेको संघले दोस्रो चरणको आन्दोलन थालेको छ । व्यवसायीका तमाम समस्या तथा निजी क्षेत्र धराशायी हुँदा पनि राष्ट्र [...]
पुष ८ गते, २०७९ २२:०१ मा प्रकाशित
बुटवल\पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग परिसरमा रहेका एक दर्जन आवास भवनहरु रेखदेखको अभावमा अलपत्र परेका छन् । चीन सरकारको आर्थिक सहयोगमा बनेको देशकै ठूलो लुम्बिनी चिनी उद्योग निजीकरण भएपछि सञ्चालको लापर्वाहीका कारण उद्योगभित्र र उद्योग परिसरबाहिर रहेका करोडौं [...]
पुष ८ गते, २०७९ २१:५७ मा प्रकाशित
बुटवल\राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ बिहीबारदेखि बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटनपछि राष्ट्रपति भण्डारीले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै [...]
पुष ७ गते, २०७९ १६:३९ मा प्रकाशित
रुकुम\रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । कृषि विकास कार्यालयको आयोजनामा खलङ्गाको बाल मन्दिरमा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो । कृषि मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपज प्रदर्शनीमा राखिएको छ । [...]
पुष ६ गते, २०७९ २२:१९ मा प्रकाशित
रुकुमपूर्व\भूमे गाउँपालिका–४, धौलापैरामा निर्माणाधीन पाँच मेघावाट विद्युत् उत्पादन क्षमता रहेको रुकुमगाड जलविद्युत् आयोजनाको काम रोकिएको छ । निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको भन्दै आयोजनाको काम ठप्प पारेका हुन् । रुकुमगाड जलविद्युत् आयोजनाको मुख्य ठेकेदार कम्पनी श्री एटीसी/कवीन्द्र जेभीसँग कामको सम्झौता गरेका तीन निर्माण [...]
पुष ६ गते, २०७९ ०९:०४ मा प्रकाशित
बाँके\नेपाल विद्युत् प्राधिकरणले पुस ३ गतेसम्म भारतलाई बिजुली बेचेर ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। जेठ १९ गतेबाट हालसम्म प्राधिकरणले १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली निर्यात गरेको छ। प्राधिकरणले इन्डियन इनर्जी [...]
पुष ५ गते, २०७९ २२:०४ मा प्रकाशित
बाँके\बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद आजदेखि यहाँ सुरु भएको छ। नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ। ‘पहिले जस्तो भीडभाडको अवस्था हुँदैन त्यसैले किसानलाई सहज बनाउन दिन तोकेर [...]
पुष ५ गते, २०७९ २१:५९ मा प्रकाशित