वैशाख १७ २०८३, बिहीबार

स्वास्थ्य

यौन शिक्षा : यसरी गर्छन् महिलाहरुले कण्डमको प्रयोग !

सामान्य रुपमा हेर्दा स्त्री कण्डमलाई सुखभोग गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्दछ । तर तल्काल प्रयोग गरेर सुखभोग गर्न मिल्दैन । कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई योनी भित्र घुसाउनु पर्दछ । अर्को कुरा मिति र प्याकेटमा हावा [...]

फागुन १२ गते, २०७६ १९:२४ मा प्रकाशित

कोरियामा रहेका नेपालीको गुनासो – बाहिर जान मिल्दैन, मास्क पाइन छाडयो

कोरोना भाइरसको महामारी यतिवेला विश्वको विभिन्न भागमा फैलिएको छ । युरोपसहित एशियाली मुलुकहरुमा समेत कोरोनाको संक्रमण देखिएको छ ।चीनपछि अहिले कोरोना भाइरसको संक्रमण दक्षिण कोरिया र इटालीमा पनि देखिएको छ ।कोरोनाका कारण इटालीमा तीन जनाले ज्यान गुमाएका छन् भने दक्षिण [...]

फागुन १२ गते, २०७६ १७:२१ मा प्रकाशित

सरकारले माग नसुनेको भन्दै अनशन बसेको वडाध्यक्ष अस्पताल भर्ना

छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए ।

फागुन १२ गते, २०७६ ११:३४ मा प्रकाशित

कोरोनाको डेन्जर जोनमा दक्षिण कोरिया

काठमाडौँ । चीनको हुवइ प्रान्तबाट सुरु भएको कोरोना भाइरस बिस्तारै अन्य देशमा पनि महामारीको रुपमा देखा पर्न थालेको छ । जापान, कोरिया, इरान हुँदै युरोपमा पनि कोरोना भाइरस चुनौती बन्न थालेको छ । युरोपका कतिपय मुलुकले यसबाट बच्न अनेक उपाय [...]

फागुन ११ गते, २०७६ १५:३९ मा प्रकाशित

कोरोनाभाइरसको युरोप प्रकोप: इटालीका १२ सहर बन्द हुँदै

सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ। त्यहाँ अहिलेसम्म ७६,३९२ सङ्क्रमण र २,३४८ मृत्यु पुष्टि भइसकेको छ।

फागुन ११ गते, २०७६ ०९:४३ मा प्रकाशित

दक्षिण कोरिया यसरि फैलियो कोरोनाभाइरस, स्थिति भयावह

विश्वमा अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिड-१९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको मृत्यु भएको छ।अधिकांश सङ्क्रमण र मृत्युका घटना चीनमा भएका छन्। चीनमा ७५,००० जनामा सङ्क्रमण भएको र २,२३६ जनाको मृत्यु

फागुन ९ गते, २०७६ १५:२२ मा प्रकाशित

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १०० [...]

फागुन ७ गते, २०७६ १६:५६ मा प्रकाशित

झापामा पच्चीस वर्षदेखि निरन्तर निःशुल्क उपचार गराउँदै जैन चिकित्सालय

झापाको मेचीनगर नगरपालिका–९ धुलाबारीमा खोलिएको जैन होमियोपेथिक चिकित्सालयले २५ वर्ष अघिदेखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । जैन तेरापन्थ युवक परिषद्ले गरिबदुःखी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य राखी सो सेवा शुरु गरेको थियो । जुन [...]

फागुन ५ गते, २०७६ १६:०० मा प्रकाशित

उत्तर कोरियामा दिइयो कोरोना भाइरस संक्रमितलाई मृत्युदण्ड !

उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलाास भएको छ । दक्षिण कोरियाको डोङ अ – इल्बो अखबारका अनुसार कोरोना भाइरस लागेका एक जनालाई उत्तर कोरियामा मृत्युदण्ड दिइएको हो । कोरोनाभाइरसबाट संक्रमित व्यक्तिले क्वारेन्टाइन नै नगरी सार्वजनिक स्नानगृह [...]

फागुन ५ गते, २०७६ १४:३६ मा प्रकाशित