काठमाडौँ । क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९को[...]
काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना गरिएका ३ जनामध्ये २ जनामा कोरोना पुष्टि भएको हो । ३ जना मध्ये एक जनाको भने [...]
वैशाख २ गते, २०७७ १२:३१ मा प्रकाशित
काभ्रेपलाञ्चोक । काठमाडाँैको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल [...]
वैशाख २ गते, २०७७ १०:०८ मा प्रकाशित
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ। सोमबार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि उनीहरु तीनै जनालाई ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो। झण्डै एक महिनाअघि लण्डनबाट [...]
वैशाख १ गते, २०७७ १९:१७ मा प्रकाशित
सुर्खेत । कर्णालीमा कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ–गाउँमा खटिएका छन् । विदेशबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सम्बन्धित जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रीता [...]
वैशाख १ गते, २०७७ १२:३५ मा प्रकाशित
धनगढी । कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । ५५ वर्षीया ति महिला १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त [...]
वैशाख १ गते, २०७७ ११:२० मा प्रकाशित
काठमाडौं । सरकारले २०७७ सालको सार्वजनीक विदा समेटिएको राजपत्र तग चैत्र महिनामा नै सार्वजनीक गरिसकेको छ । जसमा ५२ वटा शनिबार परेका छन् । शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान [...]
वैशाख १ गते, २०७७ १०:४८ मा प्रकाशित
न्युयोर्कको बु्रकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत रायन लाम्गादेका लागि विगत १५ दिन निकै कष्टकर रहे । उनलाई झण्डै १५ दिनसम्मको कोरोना भाइरससँगको लडाईपछि अहिले पुनर्जन्म पाएजस्तो लागेको छ । विगत १७ बर्षदेखि [...]
वैशाख १ गते, २०७७ ०७:०१ मा प्रकाशित
काठमाडौं । वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकले कोरोना भाइरस विशेष अस्पताल सञ्चालन गर्न माग गरेका छन् । आइतबार बसेको बैठकमा नारायणी अस्पतालका चिकित्सकले जनरल र कोभिड–१९ का बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा समस्या आउन सक्ने [...]
चैत ३० गते, २०७६ १५:५३ मा प्रकाशित
धनुषा । प्रदेश नं २ मा शनिबारसम्म ३६३ कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब परीक्षण गरिएको छ । तीमध्ये १३२ को रिपोर्ट नेगेटिभ आएको छ भने २३१ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश नं २ मा यही चैत २१ [...]
चैत ३० गते, २०७६ १२:५४ मा प्रकाशित