झापा । प्रदेश नं १ मा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं[...]
आरडिटी अर्थात् र्यापिड डाइग्नोष्टिक टेष्ट कोरोना रोग लागेको वा नलागेको थाहा पाउनका लागि द्रुत गतिमा गरिने टेष्ट हो । कोरोना संक्रमणको अवस्थालाई प्रारम्भिक रुपमा हेर्नका लागि यो टेष्ट किटको प्रयोग गर्ने गरिएको छ । नेपालमा पनि कोरोना सक्रमणको खतरा बढ्दै [...]
वैशाख ४ गते, २०७७ ११:२८ मा प्रकाशित
दोलखा । दोलखाको तीन स्थानबाट २७ जनामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको तीन स्थानीय तहले विदेशबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका र २१ दिन नपुगेका २७ जनाको बुधबार आरडिटी प्रविधिबाट शुरु गरेको कोरोना [...]
वैशाख ४ गते, २०७७ १०:२० मा प्रकाशित
सुर्खेत । सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना भाइरसबारे अफवाह फैलाएको अभियोगमा सुर्खेतबाट एक युवक पक्राउ परेका छन् । लेकबेसी नगरपालिका–१ लेकफर्साबाट प्रहरीले उनलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेख नौमुले नगरपालिका–३ घर भएका २१ वर्षीय प्रेम बिक रहेका [...]
वैशाख ३ गते, २०७७ १८:२७ मा प्रकाशित
काठमाडौंको । काठमाडौंको पेप्सीकोला स्थित रहेको सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अपार्टमेन्टका अन्य २९८ जनाको र्यापिड परीक्षण गरिएको छ । रिपोर्टमा कसैमा कोरोना सङ्क्रमण नभएको पाइएको छ । उक्त जाँच गराउँदा सनसिटीका कसैमा पनि कोरोना पोजेटिभ [...]
वैशाख ३ गते, २०७७ १७:४० मा प्रकाशित
चितवन र पोखराका २ जना व्यक्तिमा र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी परीक्षण गर्दा चितवनको रत्ननगरका एकजना ४७ वर्षका पुरुष र पोखरा महानगरपालिका-१२, ढिकालेथरकी एकजना ५५ वर्षीया महिलामा एन्टीबडी पोजेटिभ देखिएको हो । बुधबार [...]
वैशाख ३ गते, २०७७ १६:५५ मा प्रकाशित
काठमाडौं । आज काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा गरिएको र्यापिड टेष्टमा सबैजनाको रिपोर्ट नेभेटिभ आएको छ । बिहान ९ बजेदेखि त्यहाँ स्वास्थ्य मन्त्रायलबाट खटिएको टोलीले परीक्षण गरेको थियो । ब्लक एमा रहेका सबैको परीक्षण गरिएको थियो । मंगलबार पीसीआरमार्फत गरिएको परीक्षणमा [...]
वैशाख ३ गते, २०७७ १५:०७ मा प्रकाशित
काठमाडौं । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरसको परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । मंगलबार ब्लक ‘ए’ मा बस्दै [...]
वैशाख ३ गते, २०७७ १२:२४ मा प्रकाशित
धनगढी । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ [...]
वैशाख ३ गते, २०७७ १०:३५ मा प्रकाशित
काभ्रे । काभ्रेमा गरिएको र्यापिड टेस्टमा दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ छ । वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ । स्वाबको नमूना संकलन गरी परिक्षण [...]
वैशाख २ गते, २०७७ १८:२२ मा प्रकाशित